श्यामपाटी / नमोबुद्ध नगरपालिकाको वडा नं १ नगरकै पहिलो पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । आर्थिक बर्ष २०८०/८१ कोे चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि थप यता
बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेपलाञ्चोकमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेतको अवसर पारेर जिल्ला सहकारी संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो थप यता
बनेपा/ नेपालको पहिलो सहकारी बनेपामा स्थापना भएको दाबीसहित ‘सहकारी इतिहास’ बारे छलफल चलाइएको छ । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक थप यता
धुलिखेल / छिमेकी मुलुक भारत लगायतका देशबाट आयात गरिने हाइब्रिड जातका बीउ कृषि उत्पादनको चूनौतीको रुपमा रहेको सरोकारवालाले बताएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका बीउ व्यवसायी, बीउ उत्पादक र सरोकारवालाबीच बीचको थप यता
भकुण्डेवेशी / शहरी क्षेत्रमा रहनसहन, खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै ६ वटा नगरपालिकामा नियन्त्रणका लागि कार्यक्रम लागू गरिएको छ । संघीय सरकारको विशेष अनुदानमार्फत धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र थप यता
बनेपा / जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गरेको मैत्रीपूर्ण फुटसल ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था पनौतीले जितेको छ । फाइलनमा भएको प्रतिस्पर्धामा इन्द्रेश्वर बचत तथा ऋण सहकारी थप यता
धुलिखेल / पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका थप यता
बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसमा मैत्रीपूर्ण फुटसल, वृक्षारोपण, रक्तदान लगायतका विभिन्न कार्यक्रम गर्न लागेको अध्यक्ष अमन पोटे थप यता
धुलिखेल/ विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध गराएको छ । जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका ती मेसिन धुलिखेल नगरपालिकासंगको सहकार्यमा रोटरी थप यता
भकुण्डेवेशी / नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले दुई दिवसीय प्रशिक्षण दिएको छ । नमोबुद्व नगरपालिका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, क्षेत्रीय प्रतिनिधी, वडा कार्यसमितिका पदाधिकारी र जनप्रतिनिधी समेतलाई थप यता