काभ्रे खबर

आयुर्वेदिक उपचारप्रति विश्वास र सेवाग्राही बढ्दै

२०८१ पौष ७, आईतबार |  संवाददाता

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढ्दै गएको तथ्याकंले देखाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसंग आयोजित अन्तरक्रियामा उक्त तथ्याकं प्रस्तुत थप यता

धुलिखेलमा शंखनाद प्रतियोगिता

२०८१ पौष ६, शनिबार |  संवाददाता

धुलिखेल / विश्व हिन्दु महासंघ धुलिखेलले शनिवार धार्मिक अन्तरक्रिया, सत्संगसहित शंखनाद प्रतियोगिता गरेको छ । शंखनाद प्रतियोगितामा सहभागी १५ जना मध्येबाट नैनिसारन्य गुरुकुलका नवीन घिमिरे प्रथम, काभ्रे बडालगाउँका रामहरि थप यता

नारायणटारमा नेपाली कांग्रेसको विशेष अभियान

२०८१ पौष ६, शनिबार |  संवाददाता

रोशी / रोशी गाउँपालिका वडा नं २, नारायणटारमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सञ्चालन गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय र जिल्ला कार्यसमिति काभ्रेको परिपत्र अनुसार १०० दिने बिशेष अभियान तथा थप यता

मन्त्री पाण्डेद्वारा ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण पुस्तक लोकार्पण

२०८१ पौष ६, शनिबार |  संवाददाता

पनौती / साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले लेखेको पुस्तक ‘पनौतीका केही जात्रापर्वहरू’को तेस्रो संस्करण लोकार्पण भएको छ । प्राचीन नगर पनौतीमा वर्षभरि मनाईने जात्रा तथा चाडवाडका विषयमा तयार गरिएको पुस्तक थप यता

पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा, मन्त्री पाण्डे पनि सहभागी

२०८१ पौष ६, शनिबार |  संवाददाता

पनौती / पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको छ । २०७५ सालमा काभ्रेली सकृय महिला संगठनले शुरु गरेको पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको हो । संगठनमा आवद्ध महिलाले प्रत्येक शनिवार थप यता

एमालेको विद्यार्थी संगठन अनेरास्वियु काभ्रेमा समानान्तर कमिटी

२०८१ पौष ५, शुक्रबार |  संवाददाता

बनेपा / नेकपा एमालेको गुटगत राजनीति जनसंगठनमा देखिन थालेको छ । एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को ३१ औं जिल्ला अविधेशनमा यो छताछुल्ल भएको छ । पार्टी निकट संस्थापन थप यता

३०औं संस्करणको आइजीपी फुटबल रनिङ ट्रफीको उपाधी एपिएफ स्कूल किर्तिपुरलाई

२०८१ पौष ५, शुक्रबार |  संवाददाता

साँगा / ३० औं संस्करणको आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधी एपिएफ स्कूल किर्तिपुरले जितेको छ । आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’लाई ३–० ले हराउदै एपीएफले उपाधी जितेको हो । एपीएफको तर्फबाट खेलको १९ आंै थप यता

धुलिखेल वडा नं १० मा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान

२०८१ पौष ४, बिहिबार |  संवाददाता

धुलिखेल /  धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । प्रत्येक बर्ष जेष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्दै आएको वडाले यस बर्ष जाडोको लागि १ सय ९० जनालाई थप यता

पत्रकार महासंघमा निर्वाचितलाई जिल्ला समन्वय समिति काभ्रेले दियो बधाई

२०८१ पौष ४, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नेपाल पत्रकार महासंघका विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । बिहिबार कार्यक्रम गरेर समितिले नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश, थप यता

धुलिखेल नगरपालिकाले ‘आफैलाई’ घोषणा गर्यो ‘विपद संकटग्रस्त’

२०८१ पौष ४, बिहिबार |  संवाददाता

धुलिखेल /  संघ र प्रदेश सरकारलाई ‘दबाब बढाउन’ धुलिखेल नगरपालिकाले आफैलाई विपद संकटग्रस्त पालिका घोषणा गरेको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरो कारण विभिन्न वडामा क्षति भएपनि संघ र प्रदेश सरकारले थप यता