काभ्रे खबर

पनौती नगरपालिकामा बालबालिकाको आँखा परिक्षण र चश्मा ‘निःशुल्क’

२०८१ आश्विन ९, बुधबार |  संवाददाता

पनौती /  पनौती नगरपालिकाले बालबालिकाको आँखा परिक्षण ‘निःशुल्क’ हुने व्यवस्था मिलाएको छ । कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पतालसंगको समन्वयमा नगर क्षेत्रका सबै सामुदायिक र नीजि विद्यालयमा अध्यनरत विद्यार्थी आँखा थप यता

माओवादी केन्द्रका नेता उपाध्यायले लिए कांग्रेसको सदस्यता

२०८१ आश्विन ६, आईतबार |  संवाददाता

बनेपा / नेकपा माओवादी केन्द्रको कृषक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य बासुदेव उपाध्याय (धिताल) ले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा थप यता

अहिलेको सरकारलाई काम गरेर देखाउने चुनौती छ : सभापति देउवा

२०८१ आश्विन ५, शनिबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको सरकारलाई काम गरेर देखाउने चुनौती रहेको बताएका छन् । ‘महामानव वी.पी. कोइराला प्रतिमा निर्माण समिति’ र नेपाली कांग्रेस थप यता

कांग्रेस सभापति देउवाले अनावरण गरे वी.पी.को प्रतिमा

२०८१ आश्विन ५, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित धुलिखेल अस्पताल चोकमा निर्माण गरिएको महामानव वी.पी. कोइरालाको प्रतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरेका छन् । ‘महामानव वी.पी. कोइराला प्रतिमा थप यता

‘चारतारे झण्डा’ ले सिंगारियो धुलिखेल

२०८१ आश्विन ४, शुक्रबार |  संवाददाता

धुलिखेल /  जिल्ला सदरमुकाम धुलिखेल नेपाली कांग्रेसको ‘चारतारे झण्डा’ ले सिंगारिएको छ । धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न असोज ५ गते शनिवार नेपाली थप यता

बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर : मन्त्री काफ्ले

२०८१ आश्विन ४, शुक्रबार |  संवाददाता

बनेपा /  बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर बनेको तर्क गरेका छन् । बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा शुक्रवारबाट बनेपाको उग्रेश्वर महादेव थप यता

दशैं अगावै कामको भुक्तानी दिन सरकारलाई निर्माण व्यवसायीको ध्यानाकर्षण

२०८१ आश्विन ४, शुक्रबार |  संवाददाता

बनेपा / नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले दशैं अगावै निर्माण व्यवसायीको कामको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायी संघ काभ्रेको १४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थप यता

‘बनेपा महोत्सव–२०८१’ आजबाट

२०८१ आश्विन ४, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा महोत्सवको पाचौं संस्करण आज असोज ४ गते शुक्रवारबाट शुरु हुँदैछ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा हुँदै आएको महोत्सवको पाचौं थप यता

काभ्रेका स्थानीय तहले मनाए संविधान दिवस

२०८१ आश्विन ३, बिहिबार |  संवाददाता

भकुण्डवेशी / काभ्रेका स्थानीय तहले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । संविधान दिवस २०८१ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा साँझ दिप प्रज्वलन गरेको छ । नगर प्रमुख कुनसाङ लामा, उप्रमुख रत्न लामा, थप यता

विभिन्न १२ विधाका उत्कृष्ट युवालाई सम्मान

२०८१ आश्विन ३, बिहिबार |  संवाददाता

बनेपा / एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रेले विभिन्न १२ विधाका उत्कृष्ट  युवालाई सम्मान गरेको छ । युवा संघले १२ विधामा आफ्नो पेशा व्यवसायसहित विवरण भर्न डिजिटल माध्यम सम्मानको लागि खुल्ला आव्हान गरेको हो । थप यता