बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता
बनेपा / बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको छ । वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता
पनौती / एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ । उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित थप यता
धुलिखेल / नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिले जुनियर / युवा रेडक्रस शिविर धुलिखेलमा आयोजना गरेको छ । असार ६ गतेबाट सुरु भएको शिविरमा बागमती प्रदेशका १३ जिल्लाबाट जुनियर/युवा रेडक्रस सर्कलबाट २ जना, शिक्षक नायक र थप यता
धुलिखेल / मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वी.पी. राजमार्गको काभ्रेभञ्ज्याङ– खुर्कोट खण्डमा रातको समयमा यात्रुवहाक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको सिन्धुली, काभ्रे र थप यता
बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाको १७ औं सभामा प्रदेश सरकार खारेजीको माग सर्वसम्मतीले पारित भएको छ । बिहिबार नगर सभाको बैठकको शुन्य समयमा वडा नं २ का अध्यक्ष एवं नगर सभा सदस्य अर्जुन न्यौपानेले राखेको खारेजीको प्रस्ताव थप यता
काठमाडौं / स्नायु विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘न्युरोकन– २’ बिहिबार सम्पन्न भएको छ । नेपालको आधुनिक स्नायु स्वास्थ्य विज्ञानका ‘पिता’ मानिने प्रा.डा. उपेन्द्र देवकोटाका ७ औं पुण्यतिथी पारेर उपेन्द्र देवकोटा थप यता