मुख्य समाचार

बालमैत्री घोषणा भयो नमोबुद्ध नगरपालिकाको वडा नम्बर १

२०८१ चैत्र ३१, आईतबार |  संवाददाता

नमोबुद्ध नगरपालिकाको वडा नम्बर १ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। ११ वटा वडामध्ये वडा नम्बर १ बालमैत्री घोषणा हुने पहिलो वडा हो । आइतबार मथुरापाटी फुलबारीमा आयोजित कार्यक्रमबीच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान थप यता

संविधानको परिधिभित्र बस्न उपप्रधानमन्त्री सिंहले गरे आग्रह

२०८१ चैत्र ३१, आईतबार |  संवाददाता

फुलबारी /  उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानको परिधीभित्र रहन सबैलाई आग्रह गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासकीय भवन, मथुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटनका साथै बालमैत्री वडा थप यता

दलित वडा महिला सदस्यलाई जातीय विभेद गर्नेलाई कार्वाही माग

२०८१ चैत्र २५, सोमबार |  संवाददाता

पाँचखाल / नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल दलित संघले पाँचखाल नगरपालिका वडा नं. १३ को दलित वडा महिला सदस्य विमला विश्वकर्मालाई भएको जातीय विभेद गर्नेलाई कार्वाही गर्न  माग गरेको छ । नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित थप यता

वडा नं १ पूर्ण खोप सुनिश्चित हुने नमोबुद्धमै पहिलो वडा

२०८१ चैत्र २०, बुधबार |  संवाददाता

श्यामपाटी /  नमोबुद्ध नगरपालिकाको वडा नं १ नगरकै पहिलो पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । आर्थिक बर्ष २०८०/८१ कोे चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि थप यता

राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेले गर्यो विभिन्न कार्यक्रम

२०८१ चैत्र २०, बुधबार |  संवाददाता

बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेपलाञ्चोकमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेतको अवसर पारेर जिल्ला सहकारी संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो थप यता

नेपालको पहिलो सहकारी बनेपामा स्थापना भएको दाबीसहित ‘सहकारी इतिहास’ बारे छलफल

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

बनेपा/ नेपालको पहिलो सहकारी बनेपामा स्थापना भएको दाबीसहित ‘सहकारी इतिहास’ बारे छलफल चलाइएको छ । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको ‘नेपालमा सहकारीको प्रादुर्भाव र काभ्रेपलाञ्चोक जिल्ला’ विषयक थप यता

‘आयातित हाइब्रिड बीउ चूनौतीको रुपमा’

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

धुलिखेल / छिमेकी मुलुक भारत लगायतका देशबाट आयात गरिने हाइब्रिड जातका बीउ कृषि उत्पादनको चूनौतीको रुपमा रहेको सरोकारवालाले बताएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका बीउ व्यवसायी, बीउ उत्पादक र सरोकारवालाबीच बीचको थप यता

नसर्ने रोग न्यूनिकरण गर्न ६ नगरपालिकामा कार्यक्रम

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / शहरी क्षेत्रमा रहनसहन, खानपान लगायतका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै ६ वटा नगरपालिकामा नियन्त्रणका लागि कार्यक्रम लागू गरिएको छ । संघीय सरकारको विशेष अनुदानमार्फत धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र थप यता

पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

धुलिखेल /  पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका थप यता

रोटरीले ४ अस्पताललाई सहयोग गर्यो ५ करोड बराबरको हेमोडायलासिस मेसिन

२०८१ चैत्र १७, आईतबार |  संवाददाता

धुलिखेल/ विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध गराएको छ । जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका ती मेसिन धुलिखेल नगरपालिकासंगको सहकार्यमा रोटरी थप यता