मुख्य समाचार

धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल थप यता

विपद र चाडपर्व लक्षित गर्दै बनेपा र पनौतीमा बजार अनुगमन

२०८१ आश्विन १८, शुक्रबार |  संवाददाता

बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र थप यता

दशैंको विदामा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने

२०८१ आश्विन १७, बिहिबार |  संवाददाता

रोशी / लामो विदा रहने वडा दशैंमा पनि रोशी गाउँपालिकाका स्वास्थ्य संस्थाले सेवा दिने भएका छन् । असोज १० गतेदेखिको अविरल बर्षापछिको बाढी पहिरोले बढी क्षति पुगेको रोशीमा खानेपानी लगायतबाट महामारीजन्य रोग फैलन नदिन त्यहाँका १४ थप यता

बाढी र पहिरोले बढी क्षति गरेको पनौती नगरपालिकामा यसरी हुँदैछ ‘राहत र पुनर्स्थापना’

२०८१ आश्विन १६, बुधबार |  संवाददाता

पनौती / अविरल बर्षापछिको बाढी र पहिरोका कारण बढ मानवीय र भौतिक क्षति भएको पनौती नगरपालिकाले विपद पछिको 'राहत र पुनर्स्थापना'को लागि विभिन्न निर्णय र कदम चालेको छ । बाढी र पहिरोमा परी २० जनाको मृत्यु र २५ जना गम्भीर घाईते भएको थप यता

बुधबार र बिहीबार वाग्मती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८१ आश्विन १५, मंगलबार |  संवाददाता

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको थप यता

खाद्यान लिएर प्रभावित क्षेत्रमा पुगे कांग्रेस सभापति लामा

२०८१ आश्विन १४, सोमबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा बाढी पहिरोबाट बढी प्रभावित काभ्रेका विभिन्न ठाउँँमा २ सय  बोरा चामल लगायतका खाद्यान लिएर पुगेका छन् । सिम्रिक एयरको हेलिकप्टरमार्फत रोशी गाउँपालिकाको वडा नं ९ को मंगलटार, थप यता

बाढी पहिरोका घाइतेको अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे बागमतिका मुख्यमन्त्री लामा

२०८१ आश्विन १४, सोमबार |  संवाददाता

धुलिखेल / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । बागमती प्रदेशका स्वास्थमन्त्री किरण थापा, उद्योग, वाणिज्य, भुमि तथा थप यता

बाढी पहिरो अपडेट : काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

२०८१ आश्विन १३, आईतबार |  संवाददाता

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । विभिन्न स्थानमा पहिरोले पुरिएर ३१ जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले थप यता

बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

२०८१ आश्विन १३, आईतबार |  संवाददाता

धुलिखेल / बाढी र पहिरोमा फसेका घाइते र अशक्तलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रोशी गाउँपालिका मंगलटार, पनौतीको भूमिडाँडा, तेमाल र चौरीदेउराली क्षेत्रबाट घाइते, अशक्त र अलपत्र गरी हालसम्म ९४ जनाको उद्धार थप यता

बाढी पहिरो अपडेटः काभ्रेमा १० जनाको मृत्यु, २८ जना वेपत्ता, ७० भन्दा बढीलाई उद्धार

२०८१ आश्विन १२, शनिबार |  संवाददाता

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण हालसम्म काभ्रेमा १० जनाले ज्यान गुमाएका छन् । विभिन्न स्थानमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले थप यता