मुख्य समाचार

काभ्रेका स्थानीय तहले मनाए संविधान दिवस

२०८१ आश्विन ३, बिहिबार |  संवाददाता

भकुण्डवेशी / काभ्रेका स्थानीय तहले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । संविधान दिवस २०८१ को अवसरमा नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा साँझ दिप प्रज्वलन गरेको छ । नगर प्रमुख कुनसाङ लामा, उप्रमुख रत्न लामा, थप यता

संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम

२०८१ आश्विन २, बुधबार |  संवाददाता

धुलिखेल / संविधान दिवस २०८१ को पूर्वसन्ध्यामा काभ्रेमा विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले सोमबार नमुना विद्यालय स्तरीय संविधान विषयक कविता थप यता

कांग्रेस सभापति देउवा असोज ५ गते वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न धुलिखेल आउने

२०८१ आश्विन २, बुधबार |  संवाददाता

बनेपा / असोज ५ गते शनिवार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा काभ्रेको धुलिखेल आउने भएका छन् । धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा स्थापना गरिएको वी.पी. कोइरालाको प्रतिमा अनावरण गर्न पूर्व थप यता

कृषि अनुदान दुरुपयोग रोक्न स्थानीय तहलाई जिम्मेवार बनाइने : मन्त्री श्रेष्ठ

२०८१ भाद्र ३१, सोमबार |  संवाददाता

धुलिखेल / बाग्मती प्रदेश सरकार अन्तर्गतका ३ कार्यालयले आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने कार्यक्रम र त्यसको बजेटबारे सरोकारवालाई जानकारी गराएको छ । सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा कृषि विकास कार्यालय, पशु सेवा थप यता

उद्योगीका समस्या समाधानको लागि सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

२०८१ भाद्र ३१, सोमबार |  संवाददाता

धुलिखेल /  संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्या समाधानको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल ईट्टा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभालाई सोमबार काभ्रेको थप यता

ईट्टा उद्योग महासंघको वार्षिक साधारण सभा धुलिखेलमा, उद्योगीको समस्याबारे छलफल हुने

२०८१ भाद्र ३१, सोमबार |  संवाददाता

धुलिखेल /  ईट्टा उद्योग महासंघको १६ औं वार्षिक साधारण सभा सोमबार काभ्रेको धुलिखेलमा हुँदैछ । ‘वातावरण मैत्री गुणस्तरीय ईट्टा विकासको आधार, नेपाली माटो नेपालमै रोजगार’ भन्ने नाराका साथ हुन लागेको साधारण सभा संघीय सरकारका थप यता

प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउछौं : मुख्यमन्त्री लामा

२०८१ भाद्र २९, शनिबार |  संवाददाता

पनौति/ बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेशलाई नै बालमैत्री र बालश्रममुक्त बनाउन प्रदेश सरकारले हातेमालो गर्ने बताएका छन् । पनौती नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न आयोजित कार्यक्रमलाई थप यता

पनौती नगरपालिका ‘बालश्रममुक्त’ घोषित

२०८१ भाद्र २९, शनिबार |  संवाददाता

पनौती / पनौती नगरपालिका बालश्रममुक्त नगरपालिका घोषित भएको छ । ३९ सूचक पुरा गरेर बालमैत्री स्थानीय तह घोषणा भएको पनौतीले यसको दिगोपनाको लागि समेत बालश्रममुक्त नगरपालिका घोषणा भएको हो । विभिन्न मितिमा १२ वटै वडा थप यता

पनौती नगरपालिका यसरी भयो ‘बालश्रममुक्त’

२०८१ भाद्र २८, शुक्रबार |  संवाददाता

पनौती /  बालश्रममुक्त नगरपालिका घोषित हुन पनौतीले बालश्रमिक र बालश्रमको जोखिममा रहेका ३३ बालबालिकालाई ‘प्रत्यक्ष व्यवस्थापन’ गरेको छ । भदौ २९ गते शनिवार एक कार्यक्रमविच पनौती ‘बालश्रममुक्त नगरपालिका’ घोषित हुँदैछ । थप यता

माओवादी वडा कमिटी सचिवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा / नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका वडा नं ४ कमिटी सचिवसहित एमाले, राप्रपा लगायतका पार्टी परित्याग गरी विभिन्न व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । नेपाली काग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित थप यता