मुख्य समाचार

धुलिखेल अस्पतालललाई नै प्रथम सेवा विन्दु कायम गर्न स्वास्थ्यमन्त्रीलाई ज्ञापन

२०८२ श्रावण १२, सोमबार |  संवाददाता

धुलिखेल / नेपाली कांग्रेसको अगुवाईमा धुलिखेलका विभिन्न राजनीतिक दलहरुले धुलिखेल अस्पताललाई नै स्वास्थ्य विमाको प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई ज्ञापनपत्र बुझाएका छन् थप यता

स्मृती दिवसमा बी.पी. सालिकमा माल्यार्पण

२०८२ श्रावण ६, मंगलबार |  संवाददाता

धुलिखेल /  नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बी.पी.) कोइरालाको ४३ औं स्मृती दिवसमा धुलिखेलमा उनको सालिकमा माल्यार्पण गरिएको छ । नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिको आयोजनामा धुलिखेल वडा नं ६ थप यता

कानुनी शिक्षाका सम्भावना र चुनौतीबारे छलफल

२०८२ श्रावण २, शुक्रबार |  संवाददाता

धुलिखेल  / नेपालमा कानुनी शिक्षाका सम्भावना र चुनौतीका साथै यसका विविध पक्षबारे छलफल चलाइएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ लको विद्यार्थी कल्याण परिषद्ले ‘कानुनी शिक्षाको सम्भावना र चुनौती, नेपाल बार एसोसिएसनको थप यता

पूर्व उपसभापति थापाको शोकमा ५ दिनसम्म कांग्रेसको झण्डा आधा झुकाइने

२०८२ श्रावण २, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले पूर्व उपसभापति एवं महासमिति सदस्य गोविन्दबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै ५ दिनसम्म पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र पार्टीका पूर्व निर्धारित सबै कार्यसमिति स्थगित थप यता

साँझ ५ बजेदेखि बी.पी. राजमार्गमा यात्रुवहाक सवारीसाधन चलाउन रोक

२०८२ अषाढ ३१, मंगलबार |  संवाददाता

धुलिखेल / विपदको सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बी.पी. राजमार्गमा साउन १ गतेदेखि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यात्रुवहाक सवारीसाधन चलाउन रोक लगाएको छ । बाढी पहिरोको थप यता

बालगृह धान्न ‘साहारा’लाई श्रोत अभाव

२०८२ अषाढ ३०, सोमबार |  संवाददाता

धुलिखेल / नीजि तवरबाट धुलिखेल नगरपालिका वडा नम्बर ३, बाँसघारीमा सञ्चालित बालगृहले स्थायी स्रोत र दाता नहुँदा सञ्चालनमा कठिनाइ भएको बताएको छ । स्थानीय समाजसेवी, व्यवसायी र दाताको सहयोगमा सञ्चालित ‘सहारा बालगृह’ले सोमबार थप यता

रेष्टले पाँचखालमा गरेको कार्यक्रमको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

२०८२ अषाढ ३०, सोमबार |  संवाददाता

पाँचखाल / ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)ले पाँचखाल नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको सामाजिक परीक्षण गरिएको छ । अमेरिकन हिमालयन फाउन्डेसन र फाउण्डेसन फर र जस्ट सोसाइटी इन्टरनेशनलको सहयोगमा पाँचखाल थप यता

एस.ई.ई २०८१ मा उत्कृष्टलाई नेपाल विद्यार्थी संघ काभ्रेले गर्यो सम्मान

२०८२ अषाढ २७, शुक्रबार |  संवाददाता

बनेपा /  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । शुक्रवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा थप यता

स्वास्थ्य बीमाको नयाँ नियमले धुलिखेल अस्पतालका २ लाख ५३ हजार बीमितको उपचार प्रभावित हुने

२०८२ अषाढ २७, शुक्रबार |  संवाददाता

धुलिखेल / सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाबाट मात्रै प्रथम सेवा विन्दुको सेवा लिन पाउने व्यवस्था गरेपछि धुलिखेल अस्पताललाई प्रथम सेवा विन्दु तोकेका २ लाख ५३ हजार ६ सय ८८ सेवाग्राहीको उपचार थप यता

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मीमार्फत सार्वजनिक गर्याे बार्षिक प्रगति प्रतिवेदन

२०८२ अषाढ २६, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सञ्चारकर्मीमार्फत आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बिहिबार जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरेर प्रशासनले चालु आर्थिक थप यता