मुख्य समाचार

संस्कृति फार्म एण्ड रिसर्च सेन्टरलाई २० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड 

२०८३ बैशाख ५, शनिबार |  संवाददाता

पोखरा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं १, फूलबारीस्थित संस्कृति फार्म एण्ड रिसर्च सेन्टरले यस वर्षको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड २०२६ प्राप्त गरेको छ । २० लाख रुपैयाँ राशिको उक्त अवार्ड रोटरी डिष्ट्रिक्ट थप यता

नमोबुद्ध नगरपालिकाको वडा नं ११ बन्यो बालमैत्री वडा

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

कुरुगाउँ/ नमोबुद्ध नगरपालिकाको वडा नं ११ बालमैत्री वडा घोषित भएको छ । बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरेपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा थप यता

नमोबुद्ध नगरपालिकाको वडा नं ८ लाइ बालमैत्री वडा घोषणा

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

दाप्चा / नमोबुद्ध नगरपालिकाको वडा नं ८ लाइ बालमैत्री वडा घोषणा गरिएको छ। बालमैत्री घोषणा हुने वडा नं ८ नमोबुद्धमा दोस्रो वडा हो । यस अघि वडा नं १ लाई नगरपालिकामा बालमैत्री वडा घोषणा गरिएको थियो । बुधवार डराउनेपोखरी, दाप्चामा थप यता

पूर्ण खोप सुनिश्चित गर्न तीन वर्ष देखि नमोबुद्ध नगरपालिका निरन्तर प्रथम

२०८२ चैत्र २५, बुधबार |  संवाददाता

भकुण्डेबेशी/ निरन्तर तीन वर्ष देखि नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको पहिलो स्थानीय तह भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये नमोबुद्ध २०७९ सालदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो थप यता

नमोबुद्धमा महिलालाई प्रभावकारी नेतृत्व र सञ्चार सीप तालिम

२०८२ चैत्र २०, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका विभिन्न समूहमा आबद्ध महिलाहरूलाई प्रभावकारी नेतृत्व र सञ्चार सीप सम्बन्धी तालिम प्रदान गरिएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाको संयोजनमा चैत्र १७ देखि २० गतेसम्म थप यता

सहकारी दिवसमा उद्यमशीलता र पारदर्शिताबारे अन्तरक्रिया

२०८२ चैत्र १६, सोमबार |  संवाददाता

बनेपा / जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा 'उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता' बारे अन्तरक्रिया गरेको छ । महिला विकास उपसमितिको आयोजनामा भएको अन्तरक्रियामा सहकारीमा थप यता

पत्रकार महासंघको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग

२०८२ चैत्र १६, सोमबार |  संवाददाता

नैकिनटार / नेपाल पत्रकार महासंघको ७१ औंं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकुलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित थप यता

काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

धुलिखेल / काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो । र्याङ्किङमा थप यता

नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिवद्धता

२०८२ चैत्र १०, मंगलबार |  संवाददाता

काठमाडौं / गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मूलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।  गैरआवासीय नेपाली (एनआरएनए)को एकतापछिको महाधिवेशनमा परराष्ट्र मन्त्रालय र संघका अध्यक्षहरु डा. थप यता

‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सकियो हिमालयन युनिभर्सिटी कन्सोर्टियमका सरोकारवालाहरुको भेला

२०८२ चैत्र ५, बिहिबार |  संवाददाता

काठमाडौं / हिमालयन युनिभर्सिटी कन्सोर्टियम (एचयुसी)का सरोकारवालाहरूको भेला बिहीबार ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले गरेको कार्यक्रममा हिन्दूकुश हिमालय क्षेत्रका २९ थप यता