राजनीति

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

२०७८ माघ ३, सोमबार |  देशभित्र मधेश प्रदेश राजनीति

माघ ३, काठमाडौं। प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । आज (सोमबार) स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ थप यता

प्रतिक महतको संयोजकत्वमा नेबिसंघ पनौती नगर समिति गठन

२०७८ पौष ३०, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र नेबिसंघ पनौती राजनीति

पुस ३०, काभ्रे। नेपाल विद्यार्थी संघ (नेबिसंघ) को पनौती नगर समन्वय समिति गठन गरिएको छ। आज नेपाली कांग्रेस पार्टी कार्यालय पनौतीमा प्रतिक महतको संयोजकत्वमा समिति गठन गरिएको हो। प्रतिक महत संयोजक रहेको समिति २५ सदस्यीय रहेको थप यता

ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण, लाग्याे गणतन्त्रविरोधी नारा

२०७८ पौष २७, मंगलबार |  ज्ञानेन्द्र शाह देशभित्र राष्ट्रिय एकता दिवस

पुस २७, काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण थप यता

एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु, उपसचिवमा रिता ढकाल सर्वसम्मत

२०७८ पौष २४, शनिबार |  Ashok Byanju kavre एमाले काभ्रे काभ्रे खबर देशभित्र राजनीति

पुस २४, काभ्रे। नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक कुमार ब्यान्जु श्रेष्ठ निर्बिरोध चयन हुनुभएको छ। नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जारी बन्द सत्रले अध्यक्ष र उपसचिव सर्वसम्मत चयन गरेपनि बाँकी पदहरूमा थप यता

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने

२०७८ पौष १८, आईतबार |  kavre एमाले काभ्रे काभ्रे खबर देशभित्र राजनीति

पुस १८, काभ्रे। धुलिखेलमा हुने नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने भएको छ । आगामी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने कार्यालय थप यता

अनेरास्ववियु काभ्रेमा निर्विरोध पदाधिकारी चयन

२०७८ पौष १७, शनिबार |  kavre अनेरास्ववियु काभ्रे काभ्रे खबर देशभित्र राजनीति

पुस १७, काभ्रे। अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। आज बनेपामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, थप यता

काँग्रेस काभ्रे सभापति तिर्थ लामा अस्पताल भर्ना

२०७८ पौष १३, मंगलबार |  kavre Tirtha Lama काभ्रे खबर देशभित्र राजनीति

पुस १३, काभ्रे। नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा अस्पताल भर्ना हुनुभएको छ। पित्त नलिमा पत्थरी भएको कारण केही दिनदेखि अस्वस्थ लामा सोमबार ग्राण्डि अस्पताल भर्ना हुनुभएको हो। आज (मंगलबार) ग्राण्डि अस्पतालमा थप यता

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित, देउवाको पक्षमा २७३३ मत

२०७८ मंसिर २९, बुधबार |  sherbahadur deuba काँग्रेस १४औँ महाधिबेशन देशभित्र राजनीति

मंसिर २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि मंगलवार भएको दोस्रो चरणको मतदानमा २७३३ मत ल्याएर देउवा थप यता

काभ्रे आएर मुख्यमन्त्री पाण्डेले भने: ‘सरकारको कामलाई चलायमान बनाउन मन्त्रालय थपियो’

२०७८ मंसिर २१, मंगलबार |  kavre Rajendra Pande काभ्रे खबर देशभित्र राजनीति

मंसिर २१, काभ्रे। सत्ता गठबन्धनमा भागबन्डा नमिलेपछि मन्त्रालय फुटाएको भन्दै आलोचना भइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले त्यसको बचाउ गर्नुभएको छ । बागमती प्रदेश सरकारले आठ मन्त्रालयलाई फुटाएर १४ थप यता

३ देखि ६ महिनाभित्र बुस्टर डोज लगाउने व्यवस्था गरिने: स्वास्थ्यमन्त्री खतिवडा

२०७८ मंसिर १९, आईतबार |  Birodh Khatiwada काेराेना नेपाल देशभित्र स्वास्थ्य

मंसिर १९, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार थप यता