रोचक

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त धुलिखेलमा पक्राउ

२०७८ कार्तिक ४, बिहिबार |  Bethanchok अपराध काभ्रे खबर देशभित्र बेथानचोक

कात्तिक ४, काभ्रे। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ थप यता

६ महिने बालकको विश्व कीर्तिमान (हेर्नुहोस भिडियो)

२०७८ आश्विन ११, सोमबार |  अन्तर्राष्ट्रिय राेचक विश्व रेकर्ड

असोज ११, काठमाडौं। एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन्। अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन्। बालकले स्किइङ गरेको थप यता

संखुवासभा हत्याकाण्डमा नयाँ ट्विस्ट: पाँच जनाले अघिल्लो रात बनाएका थिए तेजबहादुरको परिवारलाई मार्ने योजना

२०७८ आश्विन ४, सोमबार |  अपराध देशभित्र संखुवासभा संखुवासभा हत्याकाण्ड

असोज ४, काठमाडौं। संखुवासभा हत्याकाण्डको अनुसन्धानमा नयाँ ट्विस्ट आएको छ। हत्या आरोप लागेका २५ वर्षीय लोकबहादुर कार्कीमाथि अनुसन्धान गर्दै जाँदा योजनावद्ध तरिकाले तेजबहादुर कार्की र उनको परिवारका पाँच जनाको हत्या भएको थप यता

संविधान जारी भएको ६ वर्ष पूरा, संविधान कार्यान्वयनको अवस्था गञ्जागोलपूर्ण

२०७८ आश्विन ३, आईतबार |  देशभित्र राजनीति संविधान दिवस

असोज ३, काठमाडौं। आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको थप यता

दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि वितरण हुने

२०७८ भाद्र २८, सोमबार |  अर्थ खबर दशैंमा नयाँ नोट देशभित्र

भदौ २८, काठमाडौं। दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने थप यता

अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

२०७८ भाद्र २५, शुक्रबार |  youtube देशभित्र मनाेरन्जन युट्युब

भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने थप यता

१९ कम्पनीको आईपीओ आउँदै, ५ अर्ब ६१ करोड भन्दा बढी लगानी, कुनको कति ?

२०७८ भाद्र १५, मंगलबार |  IPO अर्थ खबर देशभित्र राेचक

भदौ १५, काठमाडौं। नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने भएको छ। धितोपत्र बोर्डका अनुसार १९ वटा कम्पनीको ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।पाइपलाइनमा रहेका थप यता

तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

२०७८ श्रावण ३१, आईतबार |  अन्तर्राष्ट्रिय

साउन ३१, एजेन्सी। तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले थप यता

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीले दिए आवेदन

२०७८ श्रावण २५, सोमबार |  IPO Sanima LIfe Insurance अर्थ खबर सानिमा लाईफ इन्स्योरेन्स

साउन १५, काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढी आवेदन परेको छ। ४ दिनमा माग भन्दा ६ गुणा बढीले आवेदन दिएका हुन्। साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा थप यता

खाने तेलको मूल्य उकालो लाग्दै, दसैंमा लिटरको कम्तीमा ३ सय पुग्ने प्रक्षेपण

२०७८ श्रावण २४, आईतबार |  अर्थ खबर खाने तेलको मूल्य दशैं २०७८ देशभित्र

साउन २४, काठमाडौं। महँगिएर फेरि सस्तिएको तोरी तेलको मूल्य अहले पुन: उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा अहिलेकै तोरीको मूल्य कायम रहे आगामी दसैंमा १ लिटर तोरीको तेलको मूल्य कम्तीमा ३ सय पुग्ने प्रक्षेपण उद्योगीले थप यता