रोचक

बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत..

२०७८ फागुन २९, आईतबार |  आँखा देशभित्र बालबालिका आँखा स्वास्थ्य

फागुन २९, काभ्रे। बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने? यस्ता छन् थाहा पाउने केही लक्षण थप यता

जब, पनौतीका कृषि शाखा प्रमुख सडकमै गाई दुहुन थाले…

२०७८ फागुन २२, आईतबार |  kavre panauti काभ्रे खबर कृषि खबर देशभित्र

फागुन २२, काभ्रे। आफुलाई हाकिम ठान्ने अनि सुट बुटमा ठाटिएर अरुलाई आदेश मात्र दिनेहरुकालागि पनौती नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा एक उदाहरण हुन्। आज नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई थप यता

जेष्ठ पत्रकारलाई मासिक भत्ता दिने सरकारको निर्णय

२०७८ फागुन १८, बुधबार |  जेष्ठ पत्रकार भत्ता देशभित्र नेपाल पत्रकार महासंघ

फागुन १८, काठमाडौं। सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष थप यता

काभ्रेको बेथानचोकमा रातीदेखि नै हिउँ पर्यो

२०७८ माघ २१, शुक्रबार |  Bethanchhok kavre काभ्रे खबर देशभित्र पर्यटन बेथानचोक हिमपात

माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ। बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो । उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू थप यता

अब काभ्रेबाटै ई–पासपोर्ट लिन सकिने

२०७८ माघ १६, आईतबार |  e passport kavre kavre ई–पासपोर्ट काभ्रे खबर देशभित्र

माघ १६, काभ्रे। काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको सुरुवात भएको छ। यो संगै ई–पासपोर्ट बनाउन काठमाडौंसम्म जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी थप यता

पनौतीमा बाह्र वर्षे मकर मेला सुरू, दर्शनार्थीहरूको घुइँचो (भिडियो)

२०७८ माघ १, शनिबार |  kavre Makar Mela 2078 panauti काभ्रे खबर देशभित्र पनौती

माघ १, काभ्रे। पनौतीको ऐतिहासिक बाह्र वर्षे मकर मेला आज बाट सुरु भएको छ। प्रत्येक बाह्र वर्षमा एक पटक लाग्ने मेलाको पहिलो दिनमै पनौती नगरपालिका वडा नम्बर-७ स्थित त्रिवेणीघाटमा स्नान तथा दर्शन गर्ने भक्तजन तथा थप यता

न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

२०७८ पौष १८, आईतबार |  Rajesh payal Rai अन्तर्राष्ट्रिय मनाेरन्जन

पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक थप यता

अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

२०७८ पौष १७, शनिबार |  New Year 2022 अन्तर्राष्ट्रिय देशभित्र

पुस १७, काठमाडौं। अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै थप यता

३ देखि ६ महिनाभित्र बुस्टर डोज लगाउने व्यवस्था गरिने: स्वास्थ्यमन्त्री खतिवडा

२०७८ मंसिर १९, आईतबार |  Birodh Khatiwada काेराेना नेपाल देशभित्र स्वास्थ्य

मंसिर १९, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार थप यता

रुसद्वारा काेराेना भेरियन्ट ‘ओमिक्रोन’विरुद्धको खोप बनाउन शुरु

२०७८ मंसिर १४, मंगलबार |  Corona vaccine omicron अन्तर्राष्ट्रिय स्वास्थ्य

मंसिर १४, एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण थप यता