मनाेरञ्जन

न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

२०७८ पौष १८, आईतबार |  Rajesh payal Rai अन्तर्राष्ट्रिय मनाेरन्जन

पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए। गायक थप यता

कपिल कसपाल र देबिका बन्दनाको आवाजमा “मौसम बेइमानी” गीत सार्वजनिक (भिडियो)

२०७८ पौष १७, शनिबार |  Devika bandana kapil kaspal नाैलाे मिडिया टिभी भिडियो मनाेरन्जन

पुस १७, काठमाडौं। "मौसम बेइमानी" गीतको एक कार्यक्रम बिच लोकार्पण भएको छ। गीतमा आवाज गायक कपिल कसपालको रहेको छ भने चर्चित गायिका देबिका बन्दनाले साथ दिनुभएको छ। शब्द संचारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठको रहेको छ भने गीतलाई थप यता

नृत्य निर्देशक संघमा पुनः भुवनदास सर्वसम्मत अध्यक्ष चयन

२०७८ मंसिर २०, सोमबार |  देशभित्र मनाेरन्जन

मंसिर २०, काभ्रे। नृत्य निर्देशक संघमा पुनः वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ। नृत्य निर्देशक संघ नेपालकाे पाँचौ साधारण सभा तथा दाेस्राे महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ थप यता

‘कुरा सिधा छ’ बोलको गीतमा पल र केकीको रोमान्स

२०७८ मंसिर १७, शुक्रबार |  keki adhikari pal shah sidha chha kura नाैलाे मिडिया टिभी मनाेरन्जन

मंसिर १७, काभ्रे। पल शाह र केकी अधिकारीले स्कीन शेयर गरेको कुरा सिधा छ सार्वजनिक भएको छ । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् । राष्ट्रिय संगित कर्मी संघ ललितपुरका सह–सचिव समेत रहेका थप यता

सांगीतिक क्षेत्रमा ईट्टा थप्न भक्तपुरमा ‘रागरागिनी ईन्टरटेन्मेन्ट’ को स्थापना

२०७८ कार्तिक २४, बुधबार |  देशभित्र भक्तपुर खबर मनाेरन्जन

कात्तिक २४, भक्तपुर। रागरागिनी ईन्टरटेन्मेन्ट प्रा.लि को एक कार्यक्रम विच शुभारम्भ गरिएको छ। सङ्गीत र मनोरंजनको क्षेत्रमा इट्टा थप्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाको नेकपा एमाले केन्द्रिय सदस्य तथा चाङु नारायण थप यता

भरतमणि बने कमेडी च्याम्पियन सिजन २ काे बिजेता

२०७८ आश्विन ३, आईतबार |  कमेडी च्याम्पियन सिजन-२ देशभित्र भरतमणि पौडेल मनाेरन्जन

असोज ३, काठमाडौँ। कमेडी च्याम्पियन सिजन-२ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले दिएको भोटका आधारमा भएको थप यता

गीतकार बि पाण्डे संगीत रोयल्टी संकलन समाजको महासचिवमा सर्बसम्मत निर्वाचित

२०७८ आश्विन २, शनिबार |  sangit royalti sankalan samahj देशभित्र मनाेरन्जन

असोज २, भक्तपुर। संगीत रोयल्टी संकलन समाज नेपालको १२ औं साधारणसभाबाट संगीतकार सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कोरोनाको महामारीको कारणले गर्दा दुई पटकसम्म हुन पुगेको १२ औं साधारणसभाले अधिकारीको थप यता

अब युट्युबबाट हुने आम्दानीमा नेपाल सरकारले १ प्रतिशत कर असुल्ने

२०७८ भाद्र २५, शुक्रबार |  youtube देशभित्र मनाेरन्जन युट्युब

भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने थप यता

अन्तत: मोडल तथा कलाकार निशा घिमिरेको निधन

२०७८ भाद्र १६, बुधबार |  देशभित्र निशा घिमिरे मनाेरन्जन स्वास्थ्य

भदौ १६, काठमाडौं। मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत घिमिरेको आज बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र थप यता

गुरु पूर्णिमामा दिवंगत नृत्य निर्देशकहरुकाे सम्झनामा काभ्रेमा दीप प्रज्वलन

२०७८ श्रावण ९, शनिबार |  काभ्रे खबर मनाेरन्जन

साउन ९, काभ्रे। नृत्य निर्देशक संघ नेपाल काभ्रेले दिवंगत नृत्य निर्देशकहरुकाे सम्झनामा दीप प्रज्वलन गरेकाे छ। आज गुरु पुर्णिमाकाे अवसरमा नृत्य निर्देशक संघ काभ्रेले ज्ञात अज्ञात नृत्य गुरुहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै थप यता