कोरोनाका कारण भारतमा चारजनाको मृत्यु, एकैदिन ५५ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ४५७ पटक पढिएको
कोरोनाका कारण भारतमा चारजनाको मृत्यु, एकैदिन ५५ संक्रमित थपिए

चैत ८, काठमाण्डौ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने २५० जनामा संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै भारतमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा उपचारपछि निको भएकाहरुको संख्या २३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस