भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

नौलो समाचार संवाददाता
२०७६ चैत्र २९, शनिबार मा प्रकाशित ४६१ पटक पढिएको

भारतमा कोरानाले २३९ को मृत्यु, साढे ७ हजार संक्रमित

चैत २९, काठमाडौं । भारतका कारोना भाइरसका कारण ज्यान जानेको संख्या २३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले ४० जनाको ज्यान भएको बीबीसीले जनाएको छ ।

भारतमा ७ हजार ४७७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण महाराष्ट्रमा एक हजार ३६४मा देखिएको छ ।


प्रतिक्रिया दिनुहोस