कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दा पानीको फोहोरा र लाठी (फोटोफिचर)

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ८६६ पटक पढिएको
कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दा पानीको फोहोरा र लाठी (फोटोफिचर)

जेठ २७, काठमाडौँ । कोरोना महामारीले बिकराल रुप लिइरहँदा पनि भ्रष्टाचारमा लिप्त सरकारविरुद्ध बालुवाटार अगाडि गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।o

प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको छ ।

कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्रदर्शनमा प्रहरीको आक्रमणबाट केही मानिस घाइते भएका छन् भने केही पक्राउ परेका छन् ।

source: newsofnepal.com

प्रतिक्रिया दिनुहोस