सुनको मूल्य घट्यो

नौलो समाचार संवाददाता
२०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४९६ पटक पढिएको

सुनको मूल्य घट्यो

साउन ५, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य प्रतितोला एक हजार रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस