गायक विशाल बिसीको ‘फाेनमै सल्लाह भो’ गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ११७३ पटक पढिएको
गायक विशाल बिसीको ‘फाेनमै सल्लाह भो’ गीत सार्वजनिक (भिडियो)

साउन २२, काठमाडौ। गायक विशाल बिसी र करिश्मा मगरको “फाेेेनमै सल्लाह भाे” बाेलकाे लाेकपप डिजे गीत सार्वजनिक भएकाे छ ।

उक्त गीतमा गायकद्वय विशाल र करिश्मालाई र्‍यापर टेकराज अछामीले र्‍यापमा साथ दिएका छन् ।

उक्त गीतमा टेकराज अछामीको शब्द र सङ्गीत रहेको छ भने सन्तोष सुनामले सङ्गीत संयोजन गरेका हुन् ।

पुनम अडियाे भिडियाेे रेकर्डिङ स्टुडियोमा छायांकन गरिएको भिडियाेेेमा गायक बिसी, आयुष्मा ढकाल र टेकराज अछामीलाई देेेख्न सकिन्छ ।

टेकराज अछामीकै निर्देशन रहेकाे भिडियोलाई महेेश बिक्रम पाण्डेले छायांकन तथा सम्पादन गरेेेका हुन्।

गीत टेकराज अछामी युट्युब च्यानलमार्फत सार्वजनीक गरिएको हाे।

हेर्नुस् भिडियो :-


प्रतिक्रिया दिनुहोस