अाज सुनकाे मूल्‍य १ लाख ३ हजार ५ सय !

नौलो समाचार संवाददाता
२०७७ श्रावण २३, शुक्रबार मा प्रकाशित १४११ पटक पढिएको
अाज सुनकाे मूल्‍य १ लाख ३ हजार ५ सय !

साउन २३, काठमाडौं। लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले अाज (शुक्रबार) पनि नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनको भाउ प्रतितोला १ लाख ३ हजार ५ सय पुगेको छ।

बुधबार सुनको मुल्य तोलाको १ लाख ३ हजार ५०० रुपैँया थियो। यस्तै तेजावी सुनको मूल्य पनि एक लाख ३ हजार पुगेको छ।

बुधबार तेजावी सुनको मुल्य १ लाख २००० रुपैँया थियो। यस्तै चाँदीको मूल्य पनि तोलाको १४ सय ५ पुगेको छ।

सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस