भाइटीकाकाे साइत सार्वजनिक

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १५, सोमबार मा प्रकाशित १३१५ पटक पढिएको
भाइटीकाकाे साइत सार्वजनिक

कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ।

पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ।

समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाकाे शुभसाइत रहेकाे छ।

११ बजेर २ मिनेटका लागि शुभ साइत भएपनि दिनभरी नै टीका लगाउन कुनै छेकबार नभएकाे उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस