फेरि बढ्यो इन्धनको मूल्य, ग्यास सिलिण्डरको मूल्य १५७५ रुपैयाँ

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २४, बुधबार मा प्रकाशित १२९५ पटक पढिएको

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास सिलिण्डरको मूल्य १५७५ रुपैयाँ

कात्तिक २४, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिण्डर ग्यासको मूल्य १५७५ रुपैयाँ पुगेको छ।






प्रतिक्रिया दिनुहोस