धुलिखेल–६ मा काँग्रेसका संजय कोजुको शानदार जित

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २, सोमबार मा प्रकाशित ९६२ पटक पढिएको

धुलिखेल–६ मा काँग्रेसका संजय कोजुको शानदार जित

जेठ २,  काभ्रे। धुलिखेलल नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ।

धुलिखेलल वडा ६ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार संजय कोजु श्रेष्ठ भारी मतले बिजयी हुनुभएको हो।

वडा नं ६ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको हो।

एमालेका उम्मेदवार आनन्द सागर योगललाई संजय कोजु श्रेष्ठले ५१९ मतले पराजित गर्नुभएको हो।

संजय कोजु श्रेष्ठले १०३० मत प्राप्त गर्नुभयो भने उहाँको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार आनन्द सागर योगलले ५ सय ११ मत पाउनुभयो।






प्रतिक्रिया दिनुहोस


↑