पनौती-५ को अध्यक्षमा कांग्रेसका बिनोद खत्री विजयी

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित ६८९ पटक पढिएको

पनौती-५ को अध्यक्षमा कांग्रेसका बिनोद खत्री विजयी

जेठ ३, काभ्रे। पनौती वडा नम्बर-५ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजय भएका छन्।

पनौती वडा नम्बर-५ को अध्यक्षमा कांग्रेसका उम्मेदवार बिनोद खत्री निवाचित हुनुभएको छ।

४७४ मतको अग्रतामा खत्री विजयी हुनुभएको हो।

थप विवरण आउदै ………..


प्रतिक्रिया दिनुहोस