काभ्रे प्रतिनिधि सभा-१ मा एमालेका रेशम करिव ३ हजार मतले अघी, माओवादीका सूर्यमान पछीपछी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ८, बिहिबार मा प्रकाशित १३६१ पटक पढिएको
काभ्रे प्रतिनिधि सभा-१ मा एमालेका रेशम करिव ३ हजार मतले अघी, माओवादीका सूर्यमान पछीपछी

मंसिर ८, काभ्रे। काभ्रे प्रतिनिधि सभाको क्षेत्र नं-१ मा नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन्।

एमालेका उम्मेदवार रेशम लामा २ हजार ६४६ मतले माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ भन्दा अगाडी रहनुभएको छ।

प्राप्त मत परिणाम अनुसार मालेका उम्मेदवार रेशम लामाको ११ हजार ५०८ मत रहेको छ भने माओवादी सूर्यमान दोङको ८ हजार ८६९ मत रहेको छ।

प्रतिक्रिया दिनुहोस