बनेपा / लायन्स क्लव अफ काभ्रे बनेपामा आवद्ध लायन्सकर्मीलाई विपद् तयारी तालिम दिइएको छ ।
शनिवार बनेपामा भएको कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले प्रशिक्षण प्रदान गरेका थिए ।
५२ जना प्रशिक्षार्थीलाई सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास समेत गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस