यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा

नौलो समाचार संवाददाता
२०८२ भाद्र ३१, मंगलबार मा प्रकाशित २८६ पटक पढिएको

यस बर्ष बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
तस्वीर : इन्टरनेटबाट

बनेपा /  यस वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः ५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

असोज ६ गते घटस्थापना गरेदेखि २०८२ सालको बडादशैं सुरु हुन्छ ।

बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस