प्रतिक महतको संयोजकत्वमा नेबिसंघ पनौती नगर समिति गठन

नौलो समाचार संवाददाता
२०७८ पौष ३०, शुक्रबार मा प्रकाशित ८१० पटक पढिएको

प्रतिक महतको संयोजकत्वमा नेबिसंघ पनौती नगर समिति गठन

पुस ३०, काभ्रे। नेपाल विद्यार्थी संघ (नेबिसंघ) को पनौती नगर समन्वय समिति गठन गरिएको छ। आज नेपाली कांग्रेस पार्टी कार्यालय पनौतीमा प्रतिक महतको संयोजकत्वमा समिति गठन गरिएको हो।

प्रतिक महत संयोजक रहेको समिति २५ सदस्यीय रहेको छ।

कार्यक्रममा नेपाली कांग्रेस पनौती नगर कमिटिका सभापति रामशरण भण्डारी, सचिव नारायणप्रसाद सापकोटा, रघुनाथ हुमागाईं लगाएतको उपस्थिति रहेको थियो।

नेबिसंघ पनाैती नगर समितिका मनोनित पदाधिकारीको सुची:

संयोजक – प्रतिक महत

सचिव – आर्यन केसी

सदस्यहरु 

सुजन श्रेष्ठ

आशिष बन्जारा

आशिष शर्मा

रमिक महत

मनिष थापा

रोमन बस्नेत

कन्चन गुरागाईं

अविरल पराजुली

आकृति थापा

सन्दिप महत

सबिन महत

श्रीकृष्ण श्रेष्ठ

आशिक तामांङ

आशिष सुन्दास

प्रभाकर कार्की

शौगात खड्का

प्रमोद कार्की

बिनय श्रेष्ठ

 






प्रतिक्रिया दिनुहोस


↑