काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सूची सार्वजनिक (सूची सहित)

नौलो समाचार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार मा प्रकाशित १५०० पटक पढिएको

काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सूची सार्वजनिक (सूची सहित)

बैशाख २३, काभ्रे। यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची सार्वजनिक भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेल काभ्रेका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ पालिकाको लागि विभिन्न मतदान केन्द्रमा खटिने कर्मचारीको नाम सुची प्रकाशन गरेको छ।

काभ्रेका मतदान केन्द्रमा खटिने कर्मचारीहरुको सुची हेर्नुहोस:- 






प्रतिक्रिया दिनुहोस