अपराध

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी

२०८० जेष्ठ १६, मंगलबार |  Resham chaudhari अपराध देशभित्र राजनीति रेशम चौधरी

जेठ १६, काठमाडौँ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको थप यता

महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट ३५ लाख लुटपाट

२०८० जेष्ठ १६, मंगलबार |  अपराध अर्थ खबर देशभित्र बैंककमा लुटपाट

जेठ १६, काठमाडौं। महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ। आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले थप यता

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४ सय ८२ जनाको बाँकी कैद मिनाहा

२०८० जेष्ठ १४, आईतबार |  Resham chaudhari देशभित्र राजनीति राष्ट्रपति रामचन्द्र पौडेल रेशम चौधरी

जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको थप यता

रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट दायर

२०८० जेष्ठ १४, आईतबार |  Resham chaudhari अपराध देशभित्र राजनीति रेशम चौधरी

जेठ १४, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा थप यता

रेशम चौधरीको कैद माफी मिनाहा गर्न नमिल्ने भन्दै राष्ट्रपतिद्वारा फाइल फिर्ता

२०८० जेष्ठ १२, शुक्रबार |  टीकापुरमा हत्या देशभित्र राजनीति रेशम चौधरी

जेठ १२, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन नमिल्ने भन्दै फाइल फिर्ता पठाउनुभएको छ । कानून, नजिर आदि कारणले कैद माफी मिनाहा दिन नमिल्ने देखिएको भन्दै राष्ट्रपति पौडेलले शुक्रवार थप यता

बालकृष्ण खाँणलाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसूर र संगठित अपराधको मुद्दा

२०८० जेष्ठ १०, बुधबार |  अपराध देशभित्र नक्कली शरणार्थी प्रकरण राजनीति

जेठ १०, काठमाडाैं। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध विभिन्न ५ कसूरमा अभियोगपत्र दर्ता भएको छ । खाँणसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र थप यता

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जेठ १५ गते रिहा गर्ने तयारी, माफी मिनाहाको प्रक्रिया अगाडि बढ्यो

२०८० जेष्ठ ८, सोमबार |  अपराध टीकापुर घटना देशभित्र राजनीति रेशम चौधरी

जेठ ८, काठमाडाैं। टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ। चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी थप यता

बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

२०८० जेष्ठ ५, शुक्रबार |  Banepa kavre अपराध काभ्रे खबर देशभित्र बनेपा यौनधन्दा

जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा थप यता

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  देशभित्र भुटानी शरणार्थी प्रकरण राजनीति

जेठ ४, काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा थप यता

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  Banepa Dhulikhel kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता