अपराध

२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

२०७९ चैत्र २७, सोमबार |  kavre Temal अपराध काभ्रे खबर तेमाल देशभित्र

चैत २७, काभ्रे। मानव बेचबिखनको आरोपमा तेमाल गाउँपालिका वडा नम्बर-३ सरमथलीका ओमबहादुर तामाङ पक्राउ परेका छन्। २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को थप यता

पनौती क्षेत्रबाट खसीबोका चोरी गर्ने २ जना पक्राउ

२०७९ चैत्र १७, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत १७, काभ्रे। पनौतीको विभिन्न क्षेत्रमा खसी/बोका चोरी गरी बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई आज ईकाला प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा थप यता

एक वर्षमा थुनामुक्त भए पल शाह

२०७९ फागुन १४, आईतबार |  paul shah अपराध देशभित्र पल शाह

फागुन १५ दमौली। बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्। नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय थप यता

राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीले कुटे डाक्टर

२०७९ माघ २७, शुक्रबार |  देशभित्र राजनीति राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल

माघ २७, काठमाडाैं। प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन्। शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी थप यता

रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन

२०७९ माघ २४, मंगलबार |  Ravi lamichhane देशभित्र रवि लामिछाने राजनीति

माघ २४, काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ। अभिवक्ता युवराज पौडेल (सफल) ले आज (मंगलबार) जिल्ला सरकारी थप यता

अभिनेता पल शाहविरूद्धको मुद्दामा दुवै पक्षलाई झिकाउन उच्च अदालत पोखराको आदेश

२०७९ माघ २३, सोमबार |  paul shah अपराध देशभित्र

माघ २३ पोखरा। अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए। उच्च थप यता

नमोबुद्धको भकुण्डेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयले जलाईदिए बस

२०७९ माघ १९, बिहिबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

माघ १९, काभ्रे। नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। आज बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै थप यता

के लेखेका थिए आत्मदाह गर्नुअघि प्रेमप्रसाद आचार्य सन्तोषले

२०७९ माघ ११, बुधबार |  अपराध अर्थ खबर कृषि खबर देशभित्र प्रेमप्रसाद आचार्य राजनीति

माघ ११, काठमाडौं। आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। हेर्नुहोस् आत्मदाह अगाडि थप यता

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र ३९ लाख जरिवाना

२०७९ पौष २८, बिहिबार |  अपराध देशभित्र

पुस २८, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । बिहीवार विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता थप यता

सन्दीप लामिछाने धरौटीमा रिहा हुदै

२०७९ पौष २८, बिहिबार |  sandeep lamichhane खेलकुद देशभित्र सन्दीप लामिछाने

पुस २८, काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका थप यता