अपराध

बालकृष्ण खाँणलाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसूर र संगठित अपराधको मुद्दा

२०८० जेष्ठ १०, बुधबार |  अपराध देशभित्र नक्कली शरणार्थी प्रकरण राजनीति

जेठ १०, काठमाडाैं। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध विभिन्न ५ कसूरमा अभियोगपत्र दर्ता भएको छ । खाँणसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र थप यता

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जेठ १५ गते रिहा गर्ने तयारी, माफी मिनाहाको प्रक्रिया अगाडि बढ्यो

२०८० जेष्ठ ८, सोमबार |  अपराध टीकापुर घटना देशभित्र राजनीति रेशम चौधरी

जेठ ८, काठमाडाैं। टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला हालै मात्र सर्वोच्च अदालतले सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ। चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी थप यता

बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

२०८० जेष्ठ ५, शुक्रबार |  Banepa kavre अपराध काभ्रे खबर देशभित्र बनेपा यौनधन्दा

जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा थप यता

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  देशभित्र भुटानी शरणार्थी प्रकरण राजनीति

जेठ ४, काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा थप यता

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  Banepa Dhulikhel kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता

यस्ता छन्, पनौतीको सामुदायिक साकोस लुटपाट गर्ने ४ जना, साढे पाँच लाख नगदसहित हतियार बरामद

२०८० जेष्ठ २, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र पनौती सामुदायिक साकोस पनौती

जेठ २, काभ्रे। पनौती नगरपालिका वडा नं -४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न ४ जना पक्राउ परेका छन्। आज मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेले सामुदायिक सहकारीमा चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा थप यता

मध्ये रातमा यसरी भयो सामुदायिक सहकारीमा लुटपाट, संस्था र शेयर सदस्यहरुमा आर्थिक रुपले कुनै पनि असर नपर्ने

२०८० बैशाख १९, मंगलबार |  kavre panauti अर्थ खबर काभ्रे खबर देशभित्र सहकारी खबर सामुदायिक बचत तथा ऋण सहकारी सस्था

बैशाख १९, काभ्रे। पनौती नगरपालिका–४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट गएराति ३२ लाख भन्दा बढी नगद लुटिएको छ। टौखालमा रहेको सहकारीको मुख्य कार्यालयबाट गएराति १ बजेर २० मिनेटको समयमा सुरक्षा गार्डलाई थप यता

दुर्गा प्रसाईले आम्दानीको आयकर तिरेनन्, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

२०८० बैशाख १३, बुधबार |  अर्थ खबर दुर्गा प्रसाई देशभित्र

बैशाख १३, काठमाडौं। आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि १५ दिने अल्टिमेटम जारी गरिएको छ। आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले व्यवसायी प्रसाईंलाई कर तिर्न १५ दिने अल्टिमेटम थप यता

२६ वर्षपछि पक्राउ परे बहिनी नाता पर्नेलाई बेच्ने तेमालका ओम तामाङ

२०७९ चैत्र २७, सोमबार |  kavre Temal अपराध काभ्रे खबर तेमाल देशभित्र

चैत २७, काभ्रे। मानव बेचबिखनको आरोपमा तेमाल गाउँपालिका वडा नम्बर-३ सरमथलीका ओमबहादुर तामाङ पक्राउ परेका छन्। २६ वर्षअघि आफ्नै गाउँका बहिनी नाता पर्ने महिलालाई भारतको दिल्लीस्थित वेश्यालयमा लगेर बिक्री गर्ने वर्ष ५९ को थप यता

पनौती क्षेत्रबाट खसीबोका चोरी गर्ने २ जना पक्राउ

२०७९ चैत्र १७, शुक्रबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती

चैत १७, काभ्रे। पनौतीको विभिन्न क्षेत्रमा खसी/बोका चोरी गरी बेचबिखन गर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई आज ईकाला प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप जिल्ला दोरम्बा थप यता