माघ १९, काभ्रे। नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। आज बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै थप यता
माघ ११, काठमाडौं। आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। हेर्नुहोस् आत्मदाह अगाडि थप यता
पुस २८, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । बिहीवार विशेष अदालत काठमाडौंले पाठकलाई ३ वर्ष ३ महिना कैद सजाय र ३९ लाख जरिवानाको फैसला सुनाएको अदालतका प्रवक्ता थप यता
पुस २८, काठमाडाैं। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका थप यता
पुस १४ , काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको सिफारिस अनुसार गृहमन्त्रालयले केसीलाई बिहीबार निलम्बन थप यता
पुस १२, काठमाडाै। अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । आज (मंगलवार) काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी थप यता
असोज २०, काठमाडौं। बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान नेपाल प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। उनलाई हतकडी लगाएर प्रहरी वृत्त गौशाला लगिएको छ। उनले यसअघि सामाजिक सञ्जलमार्फत आफूलाई हतकडी थप यता
असोज १, काभ्रे। रोशी गाउँपालिकामा एक श्रीमानले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन्। रोशी गाउँपालिका वडा नं. ७ कन्टुजेका राजकुमार विकले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय थप यता
भदौ २४, काभ्रे। काभ्रेमा नेपाली नक्कली नोट सहित एक जना पक्राऊ परेका छन्। रोशी गाउँपालिका वडा नम्बर-७ बडारे गाउँबाट ३० वर्षको नारायण पाख्रिनलाई पक्राउ गरिएको हो। मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नम्बर-८ कमाने घर थप यता
भदौ २१, नवलपुर। जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह (पल) लाई सफाइ दिएकाे छ। आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएकाे हाे । शाहलाई बाल थप यता