अर्थ खबर

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन निर्वाचित

२०८१ भाद्र २७, बिहिबार |  संवाददाता

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन पोटे श्रेष्ठ निर्वाचित भएका छन् । संघको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचनमा प्रत्यासी राजन शाक्यलाई हराउँदै पोटे अध्यक्ष निर्वाचित भएका हुन् । अमनले १सय ९० र राजनले थप यता

सहकारीको ऋण उठाउन कानून बनाउनेबारे प्रदेश सभामा छलफल भइरहेको छ : बादे

२०८१ भाद्र २६, बुधबार |  संवाददाता

बनेपा /  बाग्मती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले सहकारी संस्थाका ऋण उठाउन आवश्यक कानून बनाउने बारे प्रदेश सभामा छलफल भइरहेको बताएका छन् । जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारण सभा उद्धघाटन गर्दै पूर्व मन्त्री थप यता

जिल्ला सहकारी संघ काभ्रेको निर्वाचन आज : अध्यक्षमा अमन र राजन प्रतिष्पर्धा गर्दै

२०८१ भाद्र २६, बुधबार |  संवाददाता

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेको ४३ औं बार्षिक साधारणसभा अन्तर्गतको निर्वाचन आज हुँदैछ । दुई प्यानल बनाएर सहकारीकर्मीहरु निर्वाचनमा होमिएका छन् । अध्यक्षका लागि वर्तमान उपाध्यक्ष अमन पोटे श्रेष्ठ र कोषाध्यक्ष राजन थप यता

बनेपामै स्नातक तहमा कम्प्युटर साइन्स र विजनेस एड्मिनिस्ट्रेसन पढाई हुने

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

बनेपा / काभ्रे जिल्लाको बनेपामा नै स्नातक तहमा कम्प्युटर साइन्स र विबिए पढाई हुने भएको छ । राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले व्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड थप यता

पाँचौ संस्करणको बनेपा महोत्सव असोज ४ गतेदेखि

२०८१ भाद्र १९, बुधबार |  संवाददाता

बनेपा/ बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा हुँदै आएको बनेपा महोत्सवको पाचौं संस्करण असोज ४ गतेदेखि शुरु हुने भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपास्थित उग्रेश्वर थप यता

प्रधानमन्त्रीले उद्घाटन गरे नेपालकै पहिलो ‘हाइड्रोजन कार’

२०८१ भाद्र १४, शुक्रबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री केपि शर्मा ओलिले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक भित्र्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणाली उद्घाटन गरेका छन् । २९ औं दिक्षान्त समारोहको लागि केयू आएका थप यता

दाप्चाका विशेष जात्रा सकियो, कृष्ण जन्मेको खुशीयालीमा तीन वस्तीमा रथयात्रा

२०८१ भाद्र ११, मंगलबार |  संवाददाता

दाप्चा /  नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा थप यता

ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार, जनैपूर्णिमा मेलामा दर्शनार्थीको घूँइचो

२०८१ भाद्र ४, मंगलबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिका वडा नं ३ स्थित ताराखसे पोखरी क्षेत्रमा पर्यटकीय पूर्वाधार तयार गरिएको छ । महाभारत श्रृखंलामा पर्ने ताराखसे लेक क्षेत्रमा रहेको पोखरी क्षेत्रमा रोशी गाउँपालिकाले संघीय सरकारको पर्यटन थप यता

युवा उद्यमी मञ्च काभ्रेको अध्यक्षमा ज्योत्सना

२०८१ भाद्र १, शनिबार |  संवाददाता

धुलिखेल / पर्यटन उद्यमी ज्योत्सना सैंजुको अध्यक्षतामा नेपाली युवा उद्यमी मञ्च काभ्रे शाखा घोषणा गरिएको छ । शुक्रवार धुलिखेलमा एक कार्यक्रम गरेर सैंजुको अध्यक्षतामा मञ्चको १४ औं शाखा घोषणा गरिएको होे । मञ्चको प्रथम थप यता

बनेपामा शुक्रबारदेखि ३ दिनसम्म विवाइडीको एक्सचेञ्ज क्याम्प हुने

२०८१ श्रावण २४, बिहिबार |  संवाददाता

बनेपा / बनेपामा इलेक्ट्रीक गाडी विवाइडीको मान्यता प्राप्त वितरक कामना अटोमोबाइल्स प्रा.लि. ले बनेपामा एक्सचेञ्ज क्याम्प आयोजना गरेको छ । ग्राहकले आफैँसंग भएको कुनै पनि पुरानो गाडी बीवाईडी एट्टो ३ र डलफिन संग तुरुन्तै साट्न थप यता

↑