पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता
खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ । गाउँ सभाको सत्रौं अधिवेशनमा थप यता
बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता
महाभारत / महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ । गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता
बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट थप यता
धुलिखेल / गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकमा आवद्ध सामाजिक संघ संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा दिइएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा थप यता
धुलिखेल / धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा १२ वटै वडाका कृषकलाई अनुदानमा मिनिटिल र स्प्रेयर पम्प वितरण गरेको छ । कृषि कर्म बढी हुने वडालाई बढी प्राथमिकता दिएर नगरपालिकाको कृषि शाखाले १ सय १३ परिवारलाई खेतबारी जोत्न थप यता
धुलिखेल / विश्व वातावरण दिवसको अवसरमा धुलिखेल, २८ किलोस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र काभ्रेली नापी पेशाकर्मी समाजको थप यता
धुलिखेल / नेपाल टेलिकमको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबर प्रयोग गर्न प्रोत्साहन (रिफर) गर्नेलाई कम्पनीले थप सुविधा दिने भएको छ । धुलिखेलमा धुलिखेलमा विद्यालयका प्रधानाध्याक, प्राचार्यहरुसंग गरिएको थप यता