अर्थ खबर

आभाष बचतको बार्षिक उत्सवमा ज्येष्ठ सदस्यलाई ‘हिटर’

२०८२ मंसिर १३, शनिबार |  संवाददाता

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक उत्सवको अवसरमा ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । शनिवार बनेपामा आयोजित कार्यक्रममा सहकारीले ६८ बर्ष माथिका १ सय ९७ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै जाडो समयका थप यता

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

२०८२ मंसिर १, सोमबार |  संवाददाता

धुलिखेल / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक बर्ष २०८०/८१ मा आयकर धेरै तिर्ने करदाता सम्मानित गरेको छ । आइबार कार्यालयमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकतर्फ आयकर सबैभन्दा थप यता

सामुदायिक बचतले सम्पन्न गर्यो साधारण सभा

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ४ टौखालस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं वार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न्न भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै सहकारीले कार्तिक २८ र २९ गते थप यता

दुमो बचतमा जीबनको नेतृत्व

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

नाला / बनेपा नगरपालिका वडा नं ४ मा रहेका दुमो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जीबन मंग्राती निर्वाचित भएका छन् । सहकारीको १६ औं बार्षिक साधारण सभा एवंम ५औं अधिवेशनले मंग्रातीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । थप यता

गाउँको डेरीबाट बार्षिक २६ करोड बराबरको कारोबार

२०८२ कार्तिक ३०, आईतबार |  संवाददाता

च्याम्राङवेशी /  काभ्रेपलाञ्चोक जिल्लामा दुर्गम भनिएको च्याम्राङवेशीमा सञ्चालित डेरी उद्योगले बार्षिक २६ करोड बराबरको कारोबार गरेको छ । बेथानचोक गाउँपालिका वडा नं १, च्याम्राङवेशीमा रहेको मदानी डेरी प्रा.लि.ले २०८१/२०८२ थप यता

हरेक आन्दोलनमा नीजि क्षेत्र नै निशानामा : अध्यक्ष ढकाल

२०८२ कार्तिक २३, आईतबार |  संवाददाता

बनेपा / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा व्यवसायहरु निशानामा पर्ने गरेको तर्क गरेका छन् । काभ्रे उद्योग वाणिज्य संघको ४३ औं साधारण सभा तथा ५९ औं स्थापना दिवसको अवसरमा बनेपामा आयोजित थप यता

आभाष साकोसको १६ औं बार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक २२, शनिबार |  संवाददाता

बनेपा / बनेपामा रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यविच १६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष थप यता

होटल एशोसिएसन काभ्रेपलाञ्चोकमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा प्रल्हाद

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

धुलिखेल / होटल सारथी लिमिटेडका प्रल्हाद प्याकुरेलको अध्यक्षतामा होटल एशोसिएसन नेपाल काभ्रेपलाञ्चोकको नयाँ कार्यसमिति गठन गरिएको छ । निवर्तमान अध्यक्ष प्रेमकण्ठ माकाजू धुलिखेल नगरपालिकाले गठन गरेको पर्यटन परिषद्को थप यता

सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु

२०८२ कार्तिक २१, शुक्रबार |  संवाददाता

श्रीखण्डपुर / काभ्रेपलाञ्चोकको श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु भएको छ। पहिलो चरणमा यातायात व्यवस्था विभागको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिने केन्द्रका थप यता

विश्व हुलाक दिवसमा विभिन्न कार्यक्रम

२०८२ आश्विन २३, बिहिबार |  संवाददाता

धुलिखेल / जिल्ला हुलाक कार्यालय काभ्रेपलाञ्चोकले १५१ औं विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा कार्यालयले धुलिखेल वडा नं १२ स्थित मानव कल्याण समाज सेवा घरमा आश्रितहरुलाई खाना, कपडा र फलफुल वितरण, थप यता