अर्थ खबर

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

२०७७ कार्तिक २२, शनिबार |  अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपति निर्वाचन

कात्तिक २२, वाशिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिका लागि विजयी भएका छन् । राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि थप यता

यसवर्षको तिहार : स्वदेशमै उत्पादित फूल पर्याप्त, काभ्रेबाट फूलमाला निकासी गरी १८ लाखबढी आम्दानी गर्ने लक्ष्य

२०७७ कार्तिक २२, शनिबार |  अर्थ खबर काभ्रे खबर कृषि खबर फूल खेति सयपत्री

कात्तिक २२, काभ्रे। यसवर्षको तिहारमा नेपालकाे स्वदेशी फूलको उत्पादनले नै पुग्ने विश्वास गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले अहिलेको तिहारमा स्वदेशमै उत्पादन भएको फूलले पुग्ने हुँदा बाहिरी देशबाट फूल आयात नगर्न सबैमा थप यता

स्यानिटाइजरले स्मार्टफोन सफा गर्नुहुन्छ ? सावधान !

२०७७ कार्तिक १८, मंगलबार |  राेचक सूचना प्रविधि

कात्तिक १८, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन बारम्बार साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्ने सल्लाह दिने गरिएको छ । मानिसहरु सकेसम्म कोरोनाको संक्रमणबाट टाढै रहन हरसम्भव प्रयास गरिरहेकै थप यता

तिब्र गतिमा संक्रमण फैलिएपछि फ्रान्समा फेरि लकडाउन

२०७७ कार्तिक १३, बिहिबार |  France_lockdown कोरोना विश्व

कात्तिक १३, एजेन्सी। फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरस महामारीको सुरुमा थप यता

विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने नियम लागू, आजबाट रोकिए यी लोकप्रिय च्यानल

२०७७ कार्तिक ८, शनिबार |  मनाेरन्जन सूचना प्रविधि

कात्तिक ८, काठमाडौं। सरकारले शुक्रवार मध्यराति १२ बजेबाट विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने नियम लागू गरेसँगै कतिपय च्यानलहरुको प्रसारण रोकिएको छ। यससँगै मध्यरातबाट स्थानीय भाषामा थप यता

‘जिओ’ काे फाइभजी स्मार्टफोन आउदै, मूल्य केवल ४८ सय रुपैयाँ !

२०७७ कार्तिक ४, मंगलबार |  सूचना प्रविधि

कात्तिक ४, काठमाडौं। रिलायन्स जिओले चाँडै नै भारतीय बजारका लागि एन्ड्रोइडमा आधारित फोरजी तथा फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । सस्तो मूल्यको फाइभजी फोनको रुपमा आउने यो ह्याण्डसेटको मूल्य तीन हजार रुपैयाँ थप यता

सहुलियत मूल्यमा खसी-बोका बिक्री सुरु, प्रतिकिलो ५६० रुपैयाँ

२०७७ कार्तिक ३, सोमबार |  अर्थ खबर

कात्तिक ३, काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दसैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबारदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना थप यता

यस्तो छ, बजाजको सबै मोटरसाइकलको नयाँ मूल्यसूची

२०७७ कार्तिक २, आईतबार |  अर्थ खबर

कात्तिक २, काठमाडौं। दशैंमा बजाजको मोटरसाइकल किन्ने सोच बनाउनु भएको छ भने, नेपालमा बजाजका १० मोडलका १४ भेरियन्ट किन्न सक्नु हुने छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको यी थप यता

आजदेखि खाली सिलिण्डरको मूल्य तोकियो

२०७७ आश्विन २९, बिहिबार |  अर्थ खबर

असोज २९, काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ। दुर्गम बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य दुई हजार एक सय थप यता

६ सय रूपैयाँले घट्यो सुन, तोलाको ९४ हजार ५ सय

२०७७ आश्विन २८, बुधबार |  अर्थ खबर सुनकाे भाउ

असोज २८, काठमाडौँ । सुनको मूल्यमा चार दिनमा १ हजार १ सय रूपैयाँको गिरावट आएको छ। नेपाली बजारमा आज (बुधबार) सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ भएको छ। साताको प्रारम्भमा गत आइतबार प्रतितोला ९५ हजार ६ सय रूपैयाँ थियो। सोमबार सोही थप यता

↑