बनेपा

उच्च शिक्षाको लागि विदेशिनु चिन्ताको बिषय : आर्थिक मामिला तथा योजना मन्त्री लामा

२०८० माघ ६, शनिबार |  संवाददाता

बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले थप यता

बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो । इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई थप यता

विभिन्न समितिको प्रतिवेदन पारित गर्दै सकियो बनेपा नगरपालिकाको तेह्रौं अधिवेशन

२०८० पौष २९, आईतबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिकाका विभिन्न समितिले पेश गरेका प्रतिवेदन पारित गर्दै नगरपालिकको तेह्रौं अधिवेशन सकिएको छ । आइतबार सम्पन्न हिउँदे अधिवेशनले बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले पेश गरेको न्यायिक समिति, थप यता

सर्वोत्थान साकोसको कारोबार १३ करोड ८६ लाख, संकटका विच ९ लाख २३ हजार खुद मुनाफा आर्जन

२०८० पौष २९, आईतबार |  संवाददाता

बनेपा \ बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ । १० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक थप यता

वृद्धाश्रमका आमा बुबासंग जन्मदिन मनाए बनेपा नगर प्रमुख शाक्यले

२०८० पौष १६, सोमबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले आफ्नो जन्मदिन वनेपा–९ स्थित बौद्ध बृद्धाश्रममा रहेका आमा बुबासंग मनाएका छन् । पत्नी मन्दिरा शाक्य, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, बनेपा वडा थप यता

बर्षभरि ६ लाखका ट्रुमिका सामान बेचे बैंकक टुर

२०८० पौष १४, शनिबार |  संवाददाता

बनेपा / सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका थप यता

दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राखिदिने

२०८० पौष १२, बिहिबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिकाले दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राख्ने भएको छ । मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवस्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत थप यता

सहिदको स्मृतिमा बनेपामा रक्तदान

२०८० पौष ८, आईतबार |  संवाददाता

बनेपा / सहिद बासुदेव मुस्याजु र सहिद मुकेश कायस्थको स्मृतिमा नेपाल तरुण दलले रक्तदान आयोजना गरेको छ । तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यको संयोजकत्वमा भएको रक्तदानमा १ सय पाँच जनाले रक्तदान गरेको केन्द्रीय सदस्य वैद्यले थप यता

आइजीपी कप फुटवल प्रतियोगिताको उपाधी सैनिक महाविद्यालयलाई

२०८० पौष ७, शनिबार |  संवाददाता

सागाँ / आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधी सैनिक आवसिय महाविधालय भक्तपुरले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा ल्याबरोटरि स्कुल किर्तिपुरलाई ट्राइब्रेकरमा ३–० ले हराउँदै सैनिक महाविद्यालयले उपाधी जितेको थप यता

आइजीपी कप फुटबल : उपाधीको लागि सैनिक र ल्याबरोटरी स्कुल भिड्ने

२०८० पौष ४, बुधबार |  संवाददाता

सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई थप यता