बनेपा

एस.ई.ई २०८१ मा उत्कृष्टलाई नेपाल विद्यार्थी संघ काभ्रेले गर्यो सम्मान

२०८२ अषाढ २७, शुक्रबार |  संवाददाता

बनेपा /  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । शुक्रवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा थप यता

ज्योतिष परिषद काभ्रेको अध्यक्षमा नवराज

२०८२ अषाढ २५, बुधबार |  संवाददाता

बनेपा– नेपाल ज्योतिष परिषद काभ्रेको छैटौं जिल्ला अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । बुधवार बनेपामा सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्विरोध थप यता

बनेपाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

२०८२ अषाढ १७, मंगलबार |  संवाददाता

बनेपा /  बनेपा नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । मंगलबार बनेपामा सार्वजनिक सुनवाई गर्दै नगरपालिकाले चालु आर्थिकवर्षको नतिजा सार्वजनिक गरेको हो । विज्ञ थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

बनेपा वडा नं ७ मा सिकाइयो फोहोरमैला व्यवस्थापन

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको छ । वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ थप यता

बनेपा नगरपालिकामा १ अर्ब २४ करोड बजेट प्रस्ताव

२०८२ अषाढ ६, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट थप यता

धेरै पटक रक्तदान गर्नेहरु सम्मानित

२०८२ जेष्ठ ३१, शनिबार |  संवाददाता

बनेपा /  धेरै पटक रक्तदान गर्नेहरु विश्व रक्तदाता दिवसको अवसरमा सम्मानित भएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकको समन्वयममा दिवसको अवसरमा आयोजित उत्प्रेरणा तथा थप यता

सन्तोष र अस्मिताले जिते पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस

२०८२ जेष्ठ ३१, शनिबार |  संवाददाता

बनेपा /  पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता श्रीकृष्ण माध्यमिक विद्यालय, खरिपाटी भक्तपुरका सन्तोष कार्की र अस्मिता गोलेले जितेका छन् । छात्र र छात्रातर्फ भएको छुट्टाछुट्टै प्रतियोगितामा एकै विद्यालयका कार्की थप यता

पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस जेठ ३१ गते

२०८२ जेष्ठ २५, आईतबार |  संवाददाता

बनेपा / पाचौँ संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता २०८२ जेठ ३१ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता

प्रेस युनियनको स्थापना दिवसमा गुरुकुललाई खाद्यान सहयोग

२०८२ जेष्ठ २१, बुधबार |  संवाददाता

नैकिनटार /  नेपाल प्रेस युनियनको ३४ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकलम्लाई खाद्यान सहयोग गरेको छ । नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल थप यता