बनेपा

मेयर कप टेबल टेनिसमा दिया र हिमाललाई उपाधी

२०८२ जेष्ठ २०, मंगलबार |  संवाददाता

बनेपा /  प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि भक्तपुरका दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले जितेका छन् । खुला महिलाको फाइनलमा एभिएमकी इभाना थापालाई हराउँदै भक्तपुर नगरपालिकाकी दिया थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु

२०८२ जेष्ठ १५, बिहिबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता सुरु थप यता

बनेपामा मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

बनेपा /  बनेपामा पहिलो पटक मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बनेपा नगरपालिकाको सहयोगमा बनेपा नगर टेबल टेनिस संघले जेठ १५ देखि १७ गतेसम्म राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता गर्न लागेको आयोजक थप यता

एटिम मेसिन फोर्दै गरेका युवा पक्राउ

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ७ स्थित पुरानो तरकारी बजारमा रहेको नविल बैंक बनेपा शाखामा रहेको एटिम फोर्दै रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मध्यरातमा हडौथा र रड लिएर मेसिन फोर्दै गरेका सिन्धुलीको घ्याङलेख थप यता

स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवा पक्राउ

२०८२ जेष्ठ ६, मंगलबार |  संवाददाता

साँगा / स्रोत नखुलेको २५ लाख नगदसहित प्रहरीले काभ्रेको साँगाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी सहायक निरिक्षक भगवान अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित खटिएको संयुक्त टोलिले जाँच गर्दा सिन्धुपाल्चोकका राजन धमालाले थप यता

यस बर्षको चण्डेश्वरी जात्रा सकियो

२०८२ बैशाख ३०, मंगलबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा प्रत्येक बर्ष बैशाख शूल्क पुर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा यो बर्ष सकिएको छ । पहिलो दिन (पुर्णिमाको दिन) बिहान बनेपाका स्थानीयबासीले धिमे, नेखिऊ, छुस्याहा, पञ्चे बाजा लगायतका थप यता

शिर मेमोरियल अस्पतालले स्वास्थ्य पूर्वाधार र सेवा थप्दै

२०८२ बैशाख २४, बुधबार |  संवाददाता

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको पुरानो शिर मेमोरियल अस्पतालले स्वास्थ्य पूर्वाधार र सेवा थप्दै लगेको छ । ६५ बर्षदेखि सेवा दिँदै आएको अस्पतालले स्वास्थ्यका पछिल्ला प्रविधी र सेवा भित्राएको हो । बुधबार अस्पतालले सिटी थप यता

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी र स्वास्थ्य परिक्षण

२०८२ बैशाख २०, शनिबार |  संवाददाता

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । शनिवार चारदोबाटोबाट शुरु गरिएको प्रभातफेरीमा पत्रकार महासंघ काभ्रेका थप यता

लायन्स क्लव डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित

२०८२ बैशाख १४, आईतबार |  संवाददाता

बनेपा / लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५जी को गभर्नरमा काभ्रेका विधान जोशी निर्वाचित भएका छन् । तेस्रो अधिवेशनले बर्ष २०२५–२६ को लागि जोशीलाई डिस्ट्रिक गभर्नर निर्वाचित गरेको हो । लायन्स क्लव अफ काभ्रे बनेपाका पूर्व थप यता

सहकारी नियमन प्राधिकरण र राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्डका बारेमा अन्तरक्रिया

२०८२ बैशाख ६, शनिबार |  संवाददाता

बनेपा / जिल्लाका दुई सहकारी सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई सहकारी नियमन प्राधिकरण सम्बन्धी कानुनी व्यवस्था वर्तमान अवस्था, भावी कार्यदिशा साथै नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा मापदण्ड २०८१ का सम्बन्धमा सुसुचित थप यता