भुम्लु / भुम्लु गाउँपालिकाले सिमान्तृकत, अल्पसंख्यक समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँसभाको १५ औं अधिवेशनबाट पारित नीति तथा कार्यक्रममा ती समुदायको उत्थान, भाषा, संस्कृतिको संरक्षण र थप यता
कोशिपारी / जिल्लाका दुई गाउँपालिकामा संयुक्त बजार अनुगमन गरी कैफियत भेटिएकालाई कार्वाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिको केन्द्र सल्ले, थप यता
सल्लेभुम्लु / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले थप यता
भुम्लु / भुम्लु गाउँपालिका वडा नं २ सिमथलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला खुलाइएको छ । शिक्षक सरुवा लगायतका बिषय लिएर विद्यार्थीले लगाएको ताला गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले थप यता
भुम्लु / भुम्लु गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा थप यता
भुम्लु / बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरिक्षण गर्न पुगेका मन्त्री तीर्थ लामालाई दोलालघाटमा स्थानीयले बजार र पुल जोगाउनको लागि तटबन्धनको व्यवस्था थप यता
भुम्लु÷ भुम्लु गाउँपालिका वडा नं ५, साविक सल्लेभुम्लुका कृष्णवीर लामा २०४१ सालमा घट्टेखोलाबाट मुलाबारीसम्म सिंचाइ कुलो बनाउँदा प्रधानपञ्च थिए । तत्कालिन समयमा विश्व श्रम संगठन (आइएलओ) लगातयका निकायबाट ३ लाख सहयोग पाएर थप यता
चालिसे \ भुम्लु गाउँपालिका वडा नं ९, चालिसेटारस्थित चाखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । गाउँपालिकाको ४२ लाख र जनसहभागितामा अरनिको राजमार्गस्थित चालिसेटारबाट चुल्ठेडाँडा जोड्ने पुल सोमबार एक कार्यक्रमका विच बाग्मती थप यता
भुम्लु \ जिल्ला समन्वय समिति काभ्रेले ७ स्थानीय तहको प्रथम त्रैमासिक अवधीको समिक्षा सकाएको छ । १३ स्थानीय तहलाई विभिन्न ६ क्लष्टरमा विभाजन गरेर समिक्षा गराएको जिल्ला समन्वय समितिले ३ कल्ष्टरमा प्रथम त्रैमासिक समिक्षा थप यता
भुम्लु/नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गरी दशैंमा घर फर्कने भुम्लुवासीलाई घर–घर पु¥याएको छ । सबै वडामा पुग्ने गरी १२ वटा बस व्यवस्थापन गरी गन्तव्यमा पु¥याइने नेपाली कांग्रेस भुम्लुका सभापति जितेन्द्रमान थप यता