भुम्लु

भुम्लुमा निर्माणाधीन योजानाहरुको स्थलगत अनुगमनमा तिब्रता

२०७९ फागुन १८, बिहिबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

फागुन १८, काभ्रे। भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमनलाई तीव्रता दिएको छ। गाँउपालिकाले ९ र १० वडामा निर्माणाधीन योजानाहरुको गाउँपालिकाका उपाअध्यक्ष जितेन्द्रमान थप यता

भुम्लुका सबै वडामा बर्षातले बिगारेका सडकको मर्मत सुरु, दशैंमा घर फर्कनेलाई समस्या नहुने

२०७९ आश्विन ३, सोमबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असोज ३, काभ्रे। भुम्लु गाउँपालिकाले दशैं नजिकिदैं गर्दा बर्षाका कारण बिग्रीएका सडक मर्मत संभारको काम सुरु गरेको छ। ‘दशैं यात्रा’ सजिलो र सुरक्षित होस् भन्ने उद्देश्यले दशैं अघि नै पालिका सबै वडाको सडकहरु मर्मत संभार गर्न थप यता

भुम्लुमा जनतासँग कांग्रेस अभियान सुरु

२०७९ भाद्र १७, शुक्रबार |  kavre काभ्रे खबर जनतासँग कांग्रेस अभियान देशभित्र राजनीति

भदौ १७, काभ्रे। आगामी मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस काभ्रेले जिल्लाका प्रतिनिधि सभाका २ र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम थप यता

भुम्लु गाउँपालिकाद्वारा किसानलाई जैविक मल बनाउने प्रशिक्षण

२०७९ श्रावण ३०, सोमबार |  Bhumlu kavre काभ्रे खबर कृषि खबर देशभित्र भुम्लु गाउँपालिका

साउन ३०, काभ्रे। काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ। किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या थप यता

भुम्लु गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको अनुगमन

२०७९ श्रावण २५, बुधबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका शिक्षा

साउन २५, काभ्रे। भुम्लु गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा शैक्षिक अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको छ। गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा गएको टोलीले पालिकाभित्र रहेका विभिन्न थप यता

कांग्रेस भातृसंगठनद्वारा भुम्लु गाउँपालिकालाई जस्तापाता र पाल हस्तान्तरण

२०७९ श्रावण १६, सोमबार |  kavre कांग्रेस काभ्रे काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

साउन १६, काभ्रे। नेपाल विद्यार्थी संघ र तरुण दल काभ्रेले भुम्लु गाउँपालिकालाई  जस्ता पाता र पाल वितरण गरेको छ। अविरल बर्षासँगै भुम्लु गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी र पहिरोले क्षेती पुगेको भन्दै नेपाली कांग्रेस भुम्लु थप यता

भुम्लु गाउँपालिकाको अभियान, घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण

२०७९ अषाढ २९, बुधबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र पर्यटन भुम्लु गाउँपालिका

असार २९ काभ्रे। काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ। महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज (बुधबार) वृक्षारोपण गरिएको हो। श्रम अभियानको पहिलो दिन दोलालघाट थप यता

भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित

२०७९ अषाढ २८, मंगलबार |  Bhumlu kavre अर्थ खबर काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असार २८, काभ्रे। भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ। असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेका थिएनन्। गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित थप यता

भुम्लुमा मापदण्ड नपुगेका संरचना भत्काइए

२०७९ अषाढ १७, शुक्रबार |  Bhumlu kavre काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असार १७, काभ्रे। भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ। भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली थप यता

भुम्लु गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक

२०७९ अषाढ ११, शनिबार |  Bhumlu kavre अर्थ खबर काभ्रे खबर देशभित्र भुम्लु गाउँपालिका

असार ११, काभ्रे। काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपाकिाले आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक तथा एघारौ गाउँसभा सम्पन्न गरेको छ । भुम्लु गाउँपाकिालका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)को उपस्थितीमा थप यता