नमोबुद्ध / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र नमोबुद्ध नगरपालिकाको लागत साझेदाराीमा सञ्चालित ३ विकास योजनाको संयुक्त अनुगमन गरिएको छ । ५०/५० प्रतिशत लागत साझेदारीमा नमोबुद्ध वडा नं ३ स्थित राम माध्यमिक विद्यालय, वडा नं ४ थप यता
भकुण्डवेशी / भुमिडाँडा बचत तथा ऋण सहकारी संस्थाले नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेबेशीमा गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको थप यता
दाप्चा / नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा थप यता
नमोबुद्ध / रोटरी क्लब अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित बेलबोटारमा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी उपलब्ध गराएको छ । विद्यार्थीहरुमा समभाव श्रृजना गरी नियमित विद्यालय थप यता
नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक थप यता
भकुण्डेवेशी / शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् । संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, थप यता
धुलिखेल / स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता
धुलिखेल / थप उपचारको लागि धुलिखेल अस्पताल पुगेकी गर्भवती र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ९, डाँडागाउँकी ३० वर्षीया माईलीमाया तामाङ र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको जिल्ला थप यता
बनेपा / नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा केन्द्रीय कार्यालय गरेको दाप्चाली बचत तथा ऋण सहकारी संस्थाले बनेपामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा, व्यवसायको क्रममा बनेपामा रहेका सदस्यलाई लक्षित गरेर थप यता
भकुण्डेवेशी / नमोवुद्ध नगरपालिकाले विभिन्न प्रकृतिका ७७ जना दीर्घरोगीलाई औषधि उपचारको लागि मासिक ५ हजार उपलव्ध गराएको छ । नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल के.सीका अनुसार, २०८१ असारसम्म पहिचान भएका थप यता