भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा रहेको रंग तथा हाडवयेर पसलमा आगलागी हुँदा सामान पूर्ण क्षति भएको छ । मंगलबार राती अन्दाजी साढे ११ बजे स्थानीय गोविन्द अधिकारीको घरमा नमोबुद्ध नगरपालिका वडा नं २ का महेश थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले टोल टोलमा पुगेर ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क गरेको छ । ११ वटै वडाका ६३ वटा टोलमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक आय र व्ययको अनुमान (बजेट), विनियोजन विधेयक, आर्थिक विधेयक पारित गरेको छ । दोस्रो नगर सभाको पाचौं अधिवेशनको तेस्रो बैठकमा निर्णयार्थ प्रस्तुत भएका विद्येयक थप यता
भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकालाई चालु आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १५ महिना मुनिका बालबालिका २ सय ३६ जना र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना थप यता
भकुण्डेवेशी / उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न नमोबुद्ध नगरपालिका नगर युवा परिष्दले आयोजना गरेको ७ दिनको तालिम सकिएको छ । असार ५ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । नगर प्रमुख थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले एक हल गोरु पालि खेती गर्ने किसानलाई सम्मान र अनुदान लिने नीति सर्वसम्मतीले पारित गरेको छ । शुक्रबार नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरका सबै स्थान र समयमा कृषि क्षेत्रमा ट्याक्टर थप यता
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम सञ्चालन गरिएको छ । नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा थप यता
भकुण्डेवेशी / बुधवार सबेरै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न थप यता