नमोबुद्ध

नमोबुद्धका ५५ जना किसानलाई अनुदानमा भैसी, वितरण गरिएकामध्ये सुत्केरी हुने पहिलो भैसीलाई १० हजार दिईने

२०७८ जेष्ठ २८, शुक्रबार |  काभ्रे खबर कृषि खबर नमोबुद्ध नगर

जेठ २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले  व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न भैसी वितरण कार्य सुरु गरेको थप यता

नमोबुद्धमा कोरोना संक्रमितले बेचे घरेलु मदिरा, १२० लिटर मदिरा नष्ट गरियो

२०७८ जेष्ठ २६, बुधबार |  काभ्रे खबर काेराेना काभ्रे नमोबुद्ध नगर मदिरा

जेठ २६, काभ्रे। काभ्रेको नमोबुद्ध नगरपालिकामा कोरोना संक्रमित व्यक्तिबाटै अवैधरुपमा घरेलु मदिरा विक्री भैरहेको पाईएको छ। कोरोना संक्रमित नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु थप यता

नमोबुद्धमा विपन्न र असहाय ७ सय परिवारलाई राहत वितरण

२०७८ जेष्ठ २४, सोमबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर नमोबुद्ध नगर

जेठ २४, काभ्रे। कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नमोबुद्ध नगरपालिकाका विपन्न र असहाय परिवारका लागि राहत वितरण गरिएको छ। नमोबुद्ध ठ्राङ्गु गुम्बा र ठ्राङ्गु भज्रयाना बुद्धिष्ट सेन्टरले नगरपालिकामार्फत 'सोयर्स थप यता