साउन २०, काभ्रे। काभ्रे नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ । नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा थप यता
साउन १०, काभ्रे। नमोबुद्ध नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सामग्रीसहित अत्यावश्यक सहायक सामग्रीहरु वितरण गरिएको छ । वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको थप यता
साउन ७, काभ्रे। नमोबुद्ध नगरपालिकाको व्यापारिक केन्द्र भकुण्डे बजारमा निर्माण गरिएको कालोपत्रे सडकको आज (बिहीबार) उद्घाटन गरिएको छ। नगरपालिकाले नगर गौरवको आयोजनाको रुपमा लिएको वडा नंवर ७ स्थित भकुण्डे, लभनेपाल दारिमटार थप यता
साउन ४, काभ्रे। चार बर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको नमोबुद्ध नगरपालिका-११ कुरुगाउँको वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ। वडा कार्यालय भवनको आज (सोमबार) आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख टिपी थप यता
साउन ३, काभ्रे। नमोबुद्ध नगरका कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको छ। नगरपालिकाको वडा नं. २ का ६५ जना कृषकलाई अनुदानमा मिनिटिलरसहितका कृषि औजार र उपकरण वितरण गरिएको हो। आज (आइतबार) आयोजित एक थप यता
साउन १, काभ्रे। नमोबुद्ध नगरपालिकाको वडा नम्बर ४ को क्षेत्र शिल गरिएको छ। वडा नम्बर ४ का विभिन्न बस्तीमा मानिसमा लक्षणसहित कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछी वडा नम्बर ४ शिल गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख थप यता
असार २०, काभ्रे। नमोबुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा सिसिटिभी निगरानी प्रणाली जडान गरिएको छ। बजार क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणको उद्देश्यले नमोबुद्ध नगरपालिकाले बजार क्षेत्रमा थप यता
असार १४, काभ्रे। नमोबुद्ध नगरपालिकाको भकुण्डे तथा आसपासका क्षेत्रमा अवैधरुपमा बिक्रीका लागि राखिएका घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। प्रहरी चौकी भकुण्डेबेशीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा थप यता
असार १०, काभ्रे। नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि ६५ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार आयोजित नगरपालिकाको दसौं नगरसभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय थप यता
असार ८, काभ्रे। नमोबुद्ध नगरपालिकाले नगरका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ। नगरपालिकाले नगरलाई मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको मौरीघार वितरण गरेको थप यता