पनौती

‘हिम्मतिला’ ३ छोरीले गरे बाबुको ‘किरिया’, श्रीमानको ‘दर्विलो साथ’

२०८२ श्रावण २६, सोमबार |  संवाददाता

रयाले – बाबु आमाको निधनपछि छोरा, नाति, दाजुभाइले मात्रै दागवत्ती र किरिया गर्नुपर्ने ‘पीतृसतात्मक’ सोच तोड्न ‘हिम्मतिला’ ३ छोरीले बाबुको ‘किरिया’ गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १ रयालेका हरिप्रसाद थप यता

मोटरसाइकल चोरीमा संलग्न दुई युवा पक्राउ

२०८२ श्रावण २४, शनिबार |  संवाददाता

बनेपा— मोटरसाइकल चोरीमा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७, अरनिको पार्टी प्यालेस नजिकै पार्किङ गरी राखेको २ सय सिसिको बा ९६ प २१७१ नम्बर को रातो रंगको एन.एस पल्सर मोटरसाईकल चोरीमा संलग्न थप यता

पनौतीमा सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम

२०८२ अषाढ १९, बिहिबार |  संवाददाता

पनौती / जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ । असार १६ गतेबाट सुरु भएको ४ दिनको पुनर्ताजगी तालिममा २० जना महिला स्वास्थ्य स्वयंसेविका थप यता

पनौती नगर सभाले पारित गर्यो १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट

२०८२ अषाढ ११, बुधबार |  संवाददाता

पनौती / काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ । कार्यपालिकाको निर्णय भन्दा बढीको बजेट सिमा तोकिएको भन्दै सोमबार नगर सभाको सत्रौं अधिवेशनको पहिलो बैठक थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशन स्थगित

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

पनौती / एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ । उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित थप यता

सामुदायिक साकोसले भन्यो : ‘हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसक्यौं ’

२०८२ जेष्ठ १२, सोमबार |  संवाददाता

पनौती /  सहकारीको रकम हिनामिना भएको प्रकरणमा पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले हिनामिना भएको रकम असुली भएर कर्मचारी बर्खास्त गरिसकेको जनाएको छ । सोमबार अध्यक्ष मुकुन्द शर्माले  जारी गरेको विज्ञप्तिमा थप यता

‘समुदायमा आधारित’ सहकारीमा नै समस्या

२०८२ जेष्ठ ८, बिहिबार |  संवाददाता

पनौती / ‘समुदायमा आधारित’ भनिएका सहकारीमा पनि व्यवस्थापनको कमजोरीका कारण समस्या देखिएको छ । काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको एक्सेस ब्राण्ड प्राप्त सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा कर्मचारीले नै सदस्यको रकम अपचलन थप यता

बुद्ध जयन्तीमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा

२०८२ बैशाख २९, सोमबार |  संवाददाता

पनौती / बुद्ध जयन्तीको अवसरमा पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको काभ्रे सेवा समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको थप यता

पनौतीदेखि नमोवुद्धसम्म शान्ति पदयात्रा प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने

२०८२ बैशाख २७, शनिबार |  संवाददाता

पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि थप यता

↑