काभ्रे खबर

खोपासी–तालढुंगा सडकलाई ३० करोड बिनियोजन गर्न यस्तो छ गुणराजको भूमिका

२०८२ माघ २०, मंगलबार |  संवाददाता

बनेपा / निर्माण शुरु भएको २८ बर्ष सम्म पनि पुरा नभएको खोपासी–तालढुंगा सडक निर्माणको लागि यो बर्ष ३० करोड बजेट बिनियोजन भएको छ । बाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाको पहलमा थप यता

‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

२०८२ माघ १९, सोमबार |  संवाददाता

तालढुंगा / आफ्नो पालिका पर्ने प्रदेश सभा क्षेत्र नं १ (ख ) बाट नेपाली कांग्रेसका तीर्थ लामालाई निर्वाचित गराउँदा खानीखोलामा पर्याप्त बजेट आएको भन्दै स्थानीयले प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गुणराज थप यता

क्षेत्र नं २ मा कांग्रेसको चुनावी अभियान तिव्र

२०८२ माघ १९, सोमबार |  संवाददाता

बनेपा । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको लागि प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसले चुनावी अभियान तिव्र पारेको छ । कांग्रेस तालिका बनाएर विभिन्न स्थानीय तहमा भेटघाट, छलफल र अन्तरक्रिया, बैठक लगायतका थप यता

भूकम्पपछि विद्यालय पुनर्निर्माण गरेका गुणराजलाई मिल्चेमा भव्य स्वागत

२०८२ माघ १९, सोमबार |  संवाददाता

खानीखोला /  खानीखोला गाउँपालिकाको वडा नं ७, मिल्चेका अधिकाशं विद्यालय २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएका थिए । स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक कसरी पढाइ सुचारु गर्ने भन्ने अन्यौलमा थिए । त्यहीबेला विद्यालय थप यता

शिक्षाका सबाल उठाउन म उपयुक्त पात्र : गुणराज मुक्तान

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं १ का उम्मेदवार एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले शिक्षा क्षेत्रका सबाल शसक्त रुपमा उठाउन आफू उपयुक्त पात्र भएको बताएका छन् । नेपाल थप यता

नाईटिङ्गेल एकेडेमीमा निर्माण भयो फुटसल मैदान

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं १० मा रहेको नाईटिङ्गेल एकेडेमीमा फुटसल मैदान निर्माण गरिएको छ । विद्यालयले आन्तरिक प्रयोजनको लागि सुविधायुक्त फुटसल मैदान तयार गरेको हो । विद्यालय तहमा नै फुटसल खेलका लागि प्रेरित गरी थप यता

कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

२०८२ माघ १६, शुक्रबार |  संवाददाता

बनेपा / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सभापति तीर्थ लामाको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । जिल्ला कार्यसमितिको बैठकले सभापति लामाको संयोजकत्वमा प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ थप यता

भक्तपुर बस्ने काभ्रेका युवा भन्छन् : ‘जेन्जीको भावना बोक्ने गुणराज मुक्तानलाई सघाउँछौं ’

२०८२ माघ १४, बुधबार |  संवाददाता

भक्तपुर / विभिन्न पेशा, व्यवसाय र अध्ययनका क्रममा भक्तपुरमा अस्थायी बसोबास गरिरहेका काभ्रेपलाञ्चोकका युवाहरुले आफ्नो भावनाको प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका गुणराज मुक्तानलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा सघाउने थप यता

वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नम्बर १

२०८२ माघ १३, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म तयारीमा जुटेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला गरेर वडा थप यता

नेपाली कांग्रेसले बढायो निर्वाचन गतिविधि, खानीखोला -काठमाडौँ सम्पर्क समितिले गर्यो अन्तरक्रिया

२०८२ माघ १०, शनिबार |  संवाददाता

काठमाडौँ / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी स्वरूप नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले विभिन्न गतिविधि अघि बढाएको छ। प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेलगत्तै कांग्रेसले विभिन्न भेला, बैठक, थप यता