काभ्रे खबर

धुलिखेल नगरपालिकामा ‘मेला’बाटै कम्तीमा १ सय जनालाई रोजगारीको अवसर

२०८२ अषाढ १९, बिहिबार |  संवाददाता

धुलिखेल / कम्तीमा १ सय जनालाई रोजगारी दिने लक्ष्यसहित धुलिखेल नगरपालिकाको रोजगार सेवा केन्द्रले रोजगार मेला आयोजना गरेको छ । रोजगारदाता र रोजगारको खोजीमा रहेकालाई एकै ठाउँमा उपस्थित गराउने र दुईविच पुलको काम गर्ने थप यता

पनौतीमा सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम

२०८२ अषाढ १९, बिहिबार |  संवाददाता

पनौती / जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले पनौती नगरपालिकाका राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको छ । असार १६ गतेबाट सुरु भएको ४ दिनको पुनर्ताजगी तालिममा २० जना महिला स्वास्थ्य स्वयंसेविका थप यता

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा स्वंयमसेविकालाई सम्मान, सुत्केरीलाई पोषक तत्व

२०८२ अषाढ १८, बुधबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ४ ले महिला स्वास्थ्य स्वंयमसेविकालाई नगदसहित सम्मान गरेको छ । स्वास्थ्यको क्षेत्रमा सहयोग गरेबापत स्वास्थ्य स्वयंसेविका मन दाहाल, सुनिता थापा र रमुना अधिकारीलाई नगद ५ हजारसहित सम्मान थप यता

पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि अन्तरक्रिया

२०८२ अषाढ १८, बुधबार |  संवाददाता

धुलिखेल / पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया र पृष्ठपोषण संकलन गरेको छ । धुलिखेलमा आयोजित कार्यक्रममा केन्द्रले विद्यार्थी, शिक्षक, निजी तथा थप यता

तारादेवी सुनुवारले सार्वजनिक गरिन् ‘रातो सारी’ (भिडियो सहित)

२०८२ अषाढ १७, मंगलबार |  संवाददाता

काठमाडौँ– सर्जक तारादेवी सुनुवारले सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक गरेकी छन् । तिज पर्वको सन्दर्भ पारेर सार्वजनिक भएको गीतको शब्द, रचना तारादेवी सुनुवारकै छ भने गायिका कल्पना सुनुवार र तारादेवी स्वर दिएका छन् । थप यता

बनेपाको लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

२०८२ अषाढ १७, मंगलबार |  संवाददाता

बनेपा /  बनेपा नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (GESI Audit) को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । मंगलबार बनेपामा सार्वजनिक सुनवाई गर्दै नगरपालिकाले चालु आर्थिकवर्षको नतिजा सार्वजनिक गरेको हो । विज्ञ थप यता

नार्केमा लेदोेले अवरुद्ध वी.पी. राजमार्ग एकतर्फी सञ्चालनमा आयो

२०८२ अषाढ १६, सोमबार |  संवाददाता

नार्के /  अविरल बर्षापछि सडक माथिबाट आएको लेदोको कारण वी.पी. राजमार्गको रोशी गाउँपालिका वडा नं ९ नार्केस्थित सडक खण्डमा अवरुद्ध यातायात एकतर्फी सञ्चालनमा आएको छ । साँझ सवा ५ बजे अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट थप यता

विपद जोखिम न्युनिकरण गर्न रोशीमा अन्तरक्रिया

२०८२ अषाढ १६, सोमबार |  संवाददाता

अमलटार / बाढी र पहिरोको उच्च जोखिममा रहेको रोशी गाउँपालिकामा विपद जोखिम न्युनिकरण गर्न अन्तरक्रिया गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा धेरै प्रभावित र क्षति बेहोरेको रोशी गाउँपालिकामा यस थप यता

बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

२०८२ अषाढ १६, सोमबार |  संवाददाता

काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ । महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट थप यता

पाँचखाल र मण्डनदेउपुरमा ‘रोपाईं  महोत्सव’

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

पाँचखाल । जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा ‘रोपाईं  महोत्सव’ गरिएको छ । २२औँ राष्ट्रिय धान दिवसको अवसर पारेर दुई स्थानमा छुट्टाछुट्टै कार्यक्रममा ‘रोपाईं महोत्सव’ गरिएको हो । जिल्ला कृषि विकास कार्यालय काभ्रे थप यता