काभ्रे खबर

नमोबुद्धको जयमंगलटारमा मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिका वडा नं ७, जयमंगलटारमा सशस्त्र प्रहरी बलको मनसुनजन्य विपद उद्दार अस्थायी वेश स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल, १५ नं गण हेडक्वार्टर, पाँचखाल मातहत रहने गरी जयमंगलटारमा अस्थायी वेश स्थापना थप यता

मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे नमोबुद्धमा अन्तरक्रिया

२०८२ अषाढ १५, आईतबार |  संवाददाता

भकुण्डेवेशी/ जिल्ला विपद व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा विपद प्रतिकार्य योजनाबारे स्थानीय तहसंग अन्तरक्रिया गरेको छ । समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी थप यता

पनौती नगर सभाले पारित गर्यो १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट

२०८२ अषाढ ११, बुधबार |  संवाददाता

पनौती / काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ । कार्यपालिकाको निर्णय भन्दा बढीको बजेट सिमा तोकिएको भन्दै सोमबार नगर सभाको सत्रौं अधिवेशनको पहिलो बैठक थप यता

खानीखोला गाउँपालिकामा गर्भवतीलाई ‘झण्डा र अण्डा’

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

खानीखोला / काभेपलाञ्चोकको विकट मानिने खानीखोला गाउँपालिकाले मातृ शिशु स्वास्थ्यलाई प्राथमिकतामा राखेर गर्भवतीको पोषण र सुरक्षालाई ध्यान दिइ ‘झण्डा र अण्डा’ कार्यक्रम लागू गर्ने भएको छ । गाउँ सभाको सत्रौं अधिवेशनमा थप यता

रोशी गाउँपालिकामा एकल पुरुषलाई मासिक भत्ता दिन प्रस्ताव

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

रोशी / रोशी गाउँपालिकाले ६० बर्ष माथिका एकल पुरुषलाई ‘सामाजिक संरक्षण कार्यक्रम’मा आवद्ध गराएर मासिक भत्ता दिन प्रस्ताव गरेको छ । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले एकल पुरुषलाई पनि थप यता

काभ्रेमा असार १० भित्र १२ स्थानीय तहले ल्याए बजेट, पनौतीमा स्थगित

२०८२ अषाढ १०, मंगलबार |  संवाददाता

बनेपा  / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक थप यता

बनेपा वडा नं ७ मा सिकाइयो फोहोरमैला व्यवस्थापन

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं ७ ले स्थानीयलाई फोहोरमैला व्यवस्थापन तथा वर्गीकरण सम्बन्धी तालिम दिएको छ । वडा सदस्य सोनि शाक्यको संयोजकत्वमा भएको कार्यक्रममा ९ वटा टोल समितिका १ सय ८० जना भन्दा बढीलाई ६ थप यता

नमोबुद्धमा ८० करोड ७३ लाखको बजेट प्रस्तुत

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षको लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० को अनुमानित बजेट पेश गरेको छ । नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा भएको दोस्रो नगर सभाको सातौं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख रत्न थप यता

एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशन स्थगित

२०८२ अषाढ ९, सोमबार |  संवाददाता

पनौती / एमालेबाट निर्वाचित नगर सभा सदस्य अनुपस्थित भएपछि पनौती नगर सभाको १७ औं अधिवेशनको बैठक स्थगित भएको छ । उपप्रमुख गिता वञ्जारा, ७ वडाअध्यक्ष र नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगर प्रमुख रामशरण भण्डारीले ‘बैठकमा उपस्थित थप यता

रेडक्रसको जुनियर/युवा रेडक्रस शिविर धुलिखेलमा

२०८२ अषाढ ७, शनिबार |  संवाददाता

धुलिखेल /  नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिले जुनियर / युवा रेडक्रस शिविर धुलिखेलमा आयोजना गरेको छ । असार ६ गतेबाट सुरु भएको शिविरमा बागमती प्रदेशका १३ जिल्लाबाट जुनियर/युवा रेडक्रस सर्कलबाट २ जना, शिक्षक नायक र थप यता