काभ्रे खबर

शंखुपाटीचौरमा भव्य रुपमा मनाइयो सोनाम ल्होछार

२०८१ माघ १७, बिहिबार |  संवाददाता

शंखुपाटिचौर / धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटिचौरमा भव्य रुपमा सोनाम ल्होछार मनाइएको छ । डुक ल्हो (गरुड वर्ष) लाई बिदाई गर्दै डुल ल्हो (सा पुख्रि) सर्प बर्षलाई लाई स्वागत गरिएको हो । मन्जुश्री बर्ष २८६१ डुल (सा पुख्री) थप यता

बनेपामा ‘ल्होछार महोत्सव’ शुरु

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / २८६१ औं डुल सोनाम ल्होछारको अवसरमा बनेपामा मेला तथा महोत्सव शुरु भएको छ । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा बुधबारबाट काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा रहेको उग्रेश्वर मन्दिरको खाली थप यता

भकुण्डेवेशीमा विन्धवासिनी साकोसको समूह संयोजक भेला

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा /  विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशी सेवा कार्यालय अन्तर्गतका समूह संयोजक एवं प्रतिनिधीको भेला गरेको छ । बुधवार भकुण्डेवेशीमा विभिन्न समूहका संयोजकको भेला गरेर सहकारीले आफ्ना सदस्यलाई प्रगति विवरण, थप यता

सोनाम ल्होछार : काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता

सामुदायिक साकोसको स्थापना दिवसमा सम्मान, बधाई र रक्तदान

२०८१ माघ १४, सोमबार |  संवाददाता

पनौती / पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवसमा सम्मान, बधाई तथा शुभकामना र रक्तदान गरिएको छ । सोमबार केन्द्रीय कार्यालय पनौतीमा आयोजित कार्यक्रममा उत्कृष्ट बचत गर्ने १९ जना, ऋण थप यता

दोस्रो संस्करणको नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

२०८१ माघ १२, शनिबार |  संवाददाता

नमोबुद्ध \ दोस्रो संस्करणको नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारबाट नमोबुद्ध–१, फूलबारीमा शुरु भएको छ । नमोबुद्ध मानेगाउँ युवा क्लवको आयोजनामा दोस्रो नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो थप यता

फर्निचरमा आगलागी हुँदा महिलाको मृत्यु

२०८१ माघ १२, शनिबार |  संवाददाता

काभ्रेभञ्ज्याङ / फर्निचर उद्योगमा लागेको आगोमा परेर एक महिलाले ज्यान गुमाएकी छन् । धुलिखेल नगरपालिका वडा नं ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा बिद्युत सर्ट भई आगलागि हुदाँ सो उद्योगमा बस्दै आएकी शंखरापुर थप यता

काभ्रेपलाञ्चोक जिल्ला अदालतको अर्ध बार्षिक प्रगतिबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

२०८१ माघ ११, शुक्रबार |  संवाददाता

धुलिखेल/ काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीसंग अर्ध बार्षिक प्रगतिबारे अन्तरक्रिया गरेको छ । शुक्रवार एक कार्यक्रम गरेर जिल्ला अदालतले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फर्छ्यौट, तामेली लगायतका थप यता

हेलिकप्टरबाट पानी खसालेपछि बेथानचोकको रमितेडांडा र ज्वानेथुम्को क्षेत्रको डढेलो नियन्त्रणमा आयो

२०८१ माघ ११, शुक्रबार |  संवाददाता

बेथानचोक / बेथानचोक गाउँपालिका वडा नं १ र २ को सिमा क्षेत्रमा लागेको डढेलो नियन्त्रणामा आएको छ । बस्ती जोखिममा हुन सक्ने भन्दै हेलिकप्टरमार्फत पानी खसालिएको रमितेडांडा, ज्वानेथुम्कोमा आगो नियन्त्रणमा आएको गाउँपालिका थप यता

शंखुपाटिचौरमा पहिलो पटक सोनाम ल्होछार मनाइदै

२०८१ माघ ११, शुक्रबार |  संवाददाता

शंखुपाटिचौर/ धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटिचौरमा पहिलो पटक सोनाम ल्होछार मनाउन लागिएको छ । मन्जुश्री बर्ष २८६१ डुल सा पुख्री ल्होको अवसरमा माघ १७ गते शान्ति बुद्ध छोर्बा समाजले बृहत् सास्कृतिक कार्यक्रमसहित थप यता